सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा

काठमाडाैं । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । मन्त्री...

हलेसी मन्दिरलाई माछापुच्छ्रे बैंकद्वारा मेसिन हस्तान्तरण

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ नगरपालिका स्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ । शनिवार हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तुवाचुङ नगरपालिका...

मूल्यवृद्धिविरुद्ध एमाले अखिलको राँके जुलुस

सिमकोट  । एमालेनिकट अनेरास्ववियुले शुक्रबार साँझ राँके जुलुस निकालेर विरोध जनाएको छ। पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धिविरुद्ध अहिले बेलुका राँके जुुलुस निकालिएको हो।  परमादेशी सरकार मुर्दावाद, शेरे तेरो पाराले दुःख पाए साराले, पेट्रोलियम...

रहस्यमय मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार

रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो । प्रहरीले माइती र घर पक्षसँग...

पार्टीको बैठक छाडेर एकीकृत समाजवादीका मन्त्री पद जोगाउन दौडधुपमा

काठमाडौँ ।  केन्द्रीय कमिटीको बैठक चल्दै गर्दा नेकपा (एकीकृत समाजवादी) का केही मन्त्री जिल्लाबाहिर पुगेका छन् भने केही पद जोगाउन दौडधुपमा लागेका छन्। मन्त्रिमण्डल हेरफेरको विषय पेचिलो भइरहेको बेला आयोजित केन्द्रीय कमिटीको बैठकमा सहभागी नभइ...

नेपालका लागि नव-नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव

काठमाडौं।  नेपालका लागि नव-नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव काठमाडौं आइपुग्नुभएको छ। शनिबार अपरान्ह काठमाडौँ ओर्लनु भएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले बताएको छ। काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश...

कामपाकाे जरिवाना सम्बन्धी आर्थिक विधेयक सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कर, शुल्क, दस्तुर तथा जरिवाना सम्बन्धी नयाँ व्यवस्थासहित आर्थिक विधेयक २०७९ सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाभित्र १ करोड रुपैयाँ सम्मको घरजग्गामा...

नेपालभरका ६८१ पुस्तकालय बन्द

काठमाडौं । देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । १९७४ सालदेखि हालसम्म खुलेका ९२८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या जम्मा २२७ मात्रै छ । बाँकी २० वटा भने जेनतेन चलिरहेका अध्ययनले...

डान्सिङ स्टार्सको उपाधि शेर्पा र प्रजाले १५ लाख रुपैयाँ पुरस्कार जित्यो

काठमाडौं । एक टेलिभिजनले आयोजना गरेको टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न फाइनलमा उपाधि जितेसँगै जोडीले १५ लाख रुपैयाँ पुरस्कार  प्राप्त गरेको...

आज भारी वर्षाको सम्भावना

काठमाडौं । शनिबार बिहानैदेखि वर्षा भइरहेको छ । देशका विभिन्न भू–भागमा आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाका...

RECENT POSTS

HOT NEWS