दुई कृति उपन्यास ‘अर्को अध्याय’ र गजलसंग्रह ‘सिरानीको तस्बिर’ लोकार्पण
काठमाडौं । साहित्यकार निरु न्यौपानेको दुई कृति उपन्यास ‘अर्को अध्याय’ र गजलसंग्रह ‘सिरानीको तस्बिर’ लोकार्पण गरिएको छ । हालै आयोजित कार्यक्रममा उक्त दुवै कृति सार्वजनिक गरिएको हो ।
कार्यक्रममा समीक्षकहरू ज्ञानु अधिकारी र रेणुका सोलुले...
नेपालमा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तीनदिने तालिम सञ्चालन
ललितपुर। नेपालमा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तालिम को र्ष सञ्चालन शुक्रबार गरिएको छ ।
खाद्य व्यवस्थापन परामर्श सेवा प्रदान गर्दै आएको “क्वालिटी एक्सेल” को आयोजनामा शुरु गरिएको तालिममा आइएसओ २२०००ः२०१८ को उपयोगिता...
चुनावमा भोट हाल्न गाउँ हिँडेकी ७७ वर्षीया वृद्धाको हत्या, डेढ महिनापछि पक्राउ परे नाति
खोटाङ । गत वैशाख ३१ गते खोटाङको बाराहपोखरी गाउँपालिका-५ स्थित दुधकोशी नदीको बगरमा खल्डोमा एक वृद्धाको शव शंकास्पद अवस्थामा फेला पर्यो।
प्रहरीको टोलीले शव फेला पार्दासम्म महिलाको शव सडीगली (गन्हाइसकेको) थियो। शवको पहिचान गर्नमै प्रहरीलाई...
गर्भपतनसम्बन्धी व्यवस्था अमेरिकामा उल्ट्याइयो
काठमाडौँ- अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी अनुमति दिने ५० वर्ष पुरानो फैसला शुक्रबार उल्ट्याएपछि महिला अधिकारवादीहरुले चर्को विरोध गरेका छन्।
अब अमेरिकाका राज्यहरुले गर्भपतन अधिकारबारे आफैँ निर्णय गर्नेछन्।
पचास वर्षअघि अदालतले अमेरिकामा गर्भपतन गर्न कानुनी अनुमति...
स्याम्पुको बट्टामा सुन
स्याम्पुको बट्टामा लुकाएर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।
शुक्रवार बिहान ओमनबाट ल्याएको १ सय ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
सलाम एयरवेजको उडान नम्बर–४२७ मार्फत काठमाडौं आएका...
नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागे
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।
कारोबार मापक नेप्से परिसूचक १३.७८ अङ्कले उकालो लागेर एक हजार ८६२.०६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन...
पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार...
कामपाद्वारा निजि स्कूलको शुल्क घटाउने तयारीमा
काठमाडौं। काठमाडौं महानगरपालिका भित्रका निजि विद्यालयहरूले अब आफूखुसी शुल्क लिन नपाउने भएका छन् । मेयर बालेन शाहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेका छन् ।
मेयर शाहले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति...
उपत्यकाका तीनै जिल्लामा नदीको सतह बढेकाले सतर्कता अपनाउन अपिल
काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका तीनै जिल्लामा भारी वर्षा भइरहेको हो।
भारी वर्षा भएसँगै काठमाडौं उपत्यकाका नदीहरूमा पानीको सतह बढेको छ। गए रातिदेखिको वर्षाका कारण...
नेपालमा सुरु भयो स्याटलाइट इन्टरनेट
काठमाडौं । नेपालमा पहिलो पटक स्याटलाइट इन्टरनेट सञ्चालनमा आएको छ । सिंगापुरको क्यासिफिक स्याटलाइटसँगको सहकार्यमा एभरेष्ट लिंकले स्याटलाइट मार्फत इन्टरनेट उपलब्ध गराउन थालेको हो ।
क्यासिफिक स्याटलाइटले दक्षिण पूर्वी एशिया र प्यासिफिक क्षेत्रका २५ देशमा का–ब्याण्ड मार्फत स्याटलाइटमार्फत इन्टरनेट...

























