कतार विश्वकपमा सम्पूर्ण टाेलीले २६ खेलाडी राख्न पाउने
काठमाडौं। आगामी संस्करणको विश्वकप फुटबल प्रतियोगितामा सहभागीह हुने हरेक टिमले तीन जना थप खेलाडी राख्न पाउने निमय लागु भएकाे छ ।
विश्व फुटबल महासंघ, फिफाले कतार विश्वकपमा सहभागी हुने हरेक टिमले आफू टिममा २६ खेलाडी...
आज राष्ट्रिय स्वतन्त्र पार्टीकाे पत्रकार सम्मेलन
काठमाडाैं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो...
अवैध लागूऔषध हेरोइन सहित पक्राउ
काठमाडौं । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उपत्यका तथा वरपरका एरियामा सञ्चालन गरेको निग्रानीको क्रममा ४ किलो ९ सय ग्राम अवैध लागूऔषध हेरोइन सहित राहदानी नम्बर टिएई ११५९४३ बाहक तान्जानियन नागरिक ३० वर्षीय...
बौद्ध संस्कृति संरक्षण समाजमा १५ सदस्सीय नयाँ कार्य समितिकाे अध्यक्षमा खेन्पो ङिमा
काठमाडौं । हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको अध्यक्षमा खेन्पो ङिमा लामा चयन हुनुभएको छ । असार ९ गते बौद्धमा सम्पन्न दोस्रो अधिवेशनले लामाको अध्यक्षतामा १५ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो ।
बौद्ध संस्कृति...
सधैँ ‘डिजे’ सङ्गीत घन्किने ‘एलओडी’ मा ‘कुटुम्ब’ काे साङ्गीतिक प्रस्तुति हुने
काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लबमा शनिबार साङ्गीतिक समूह ‘कुटुम्ब’ आफ्नो प्रस्तुति दिनुहुने भएको छ । सधैँ ‘डिजे’ सङ्गीत घन्किने यस पटक लोकधुन गुञ्जिनेछ ।
पञ्चेबाजा, धिमे, सारङ्गी, मुरली र मादलको धुनले क्लबको माहोल फरक हुने...
शान्ति मिसन क्षेत्रमा तैनाथ चार नेपाली शान्ति सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान
काठमाडौं । लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले आज त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गर्नुभएको छ ।
भ्रमणका क्रममा उहाँले उक्त इलाकाको वस्तुस्थितिलगायतका...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप लिखु तामाकोशी गाउँपालका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ चैत ७ गतेको...
गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका तयारी पूरा
पोखरा । गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका तयारी पूरा भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कास्की जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
चार विधामा प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतियोगिताको पुरुष एकल...
सुनसरीकी टीका आत्रेयको कविता प्रथम
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवमा आयोजित राष्ट्रिय कविता महोत्सवमा सुनसरीकी टीका आत्रेयको कविता प्रथम भएको छ । प्रतिष्ठानले बिहीबार गरेको कार्यक्रममा अन्तिम ३० जना कविको प्रतिस्पर्धामा आत्रेयको ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको...
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८६६ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १...
























