नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन
काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई बिहीबार महाप्रबन्धकमा नियुक्त गरेका हुन्।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी...
कामपाद्वारा २५ अर्बभन्दा बढीको बजेट ल्याइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट...
नेपालकाे फिफा वरीयता खस्कियाे
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६ औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि...
प्रतिनिधिसभा : नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धिमा सांसदको प्रश्न
काठमाडौं, असार ९ गते । प्रतिनिधिसभाका सांसदहरुले मूल्यवृद्धि, लामो समयदेखि संसदमा अड्किएर बसेको नागरिकता विधेयक र विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले नागरिकसँग प्रत्यक्ष जोडिएका ती विषयमा...
नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क
काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको...
स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द
ठूला-ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज बिर्तामोड...
महिला टी-२० च्याम्पियनसिपमा नेपाल र युएई फाइनल प्रवेशका लागि भिड्दै
काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को भोलि (शुक्रबार) सामना गर्दैछ।
मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ।
नेपाल...
एमालेमा प्रवेश गर्दै लोसपाका नेता गुप्ता
काठमाडाैं । लोकतान्त्रिक समाजवादी नेपालले पार्टीको नेता अजय गुप्ता एमालेमा प्रवेश गर्ने भएका छन् । रौतहट गौरका पूर्व मेयर समेत रहेका लोसपाका नेता गुप्ता साउन २३ गते एमालेमा प्रवेश गर्ने भएका हुन् । नेता...
नेपाली साहित्यमा ‘’हिसाव किताव मिलाउंदै सिरानीको तस्विर संगै अर्को अध्याय ‘’ सार्वजनिक
काठमाडाैं । प्रेमकर्ण छहारी फाउण्डेशनको आयोजना तथा मिडिया पार्टनरको संयोजनमा साहित्यकार निरु न्यौपानेको तीन कृति एकसाथ बिमोचन गरियो । लेखन कुञ्जमा एक भब्य कार्यक्रमको आयोजनाका बीच ‘’सिरानीको तस्विर ‘’ गजलसंग्रह, ‘’अर्को अध्याय ‘’ उपन्यास,...
फुल झै कोमल तिमी सार्वजनिक
काठमाडाैं । लामो समयदेखि सञ्चार तथा गायन संगीतमा अनवरत रुपमा लागि परेका गायक सञ्चारकर्मी सुमन कुमार श्रेष्ठको निर्देशनमा फुल झै कोमल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वि.स. २०६२ सालदेखि निरन्तर गीत लेखनमा...

























