ठगी गर्ने पक्राउ
काठमाडौं । पोर्चुगल पठाई दिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बालुवाटार घर भई हाल टोखा बस्ने ३५ वर्षीय श्रेष्ठमाथि पोर्चुगल पठाएर काम लगाइदिन्छु...
ग्राहकले जग्गा धितोमा ऋण लिन पाएन
काठमाडौँ जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन...
आज शेयर बजार ३६ अंकले घट्यो
काठमाडाैं । शेयर बजार आज मङ्गलवार पनि घटेको छ । हिजो सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय ९६ दशमलव २६ विन्दुमा झरेको...
भरत सिंह पेलाले गरे ४० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण
काठमाडाैं । दशरथ चन्द नगरपालिका-६, कुराला, बैतडीमा जन्मेर धनगढी २ कैलालीमा स्थायी बसोबास भई हाल अमेरिकी सेनामा कार्यरत भरत सिंह पेलाले जनता रा.मा.वि कैलालीगाउँमा अध्ययनरत ४० जना गरिब/जेहेन्दार छात्र छात्राहरूलाई आज जेठ ३१ गते...
नेपालमा दुई प्रकारका शिक्षा नभएकाे दाबी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा दुई खाले शिक्षा नरहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो जिकिर गरेका हुन् । ‘सार्वजनिक र...
यी बिरामीले आँप खाली पेटमा खान नहुनुकाे रहस्य यस्ताे
काठमाडाैं । के तपाई रसिलो आँप देखेपछि आफूलाई रोक्न सक्नुहुन्न ? यदि तपाई आँपको पारखी हुनुहुन्छ भने कहिले र कति खाने भन्ने कुरा ध्यान पुर्याउनुपर्छ । मेडिका अस्पताल राँचीका प्रमुख आहारविज्ञ डा. विजयश्री प्रसाद...
‘डोको चोयाको’को म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं । नेपाली चलचित्र क्षेत्रमा ३ दशक बढी समय बिताईसकेका र निरन्तर काम गर्दै आइरहेका वरिष्ठ अभिनेता धिरेन शाक्य र नव मोडल सविना सुनार अभिनित 'डोको चोयाको'को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा कृष्ण...
१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने पक्राउ
ओखलढुंगा – ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ती बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१...
एसियाबाट विश्वकप फुटबलमा पहिलो पटक ६ टिमले खेल्ने
काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको...
मनसुन सक्रिय भएसँगै झापामा रोपाइँ सुरु
झापा । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ ।
कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार...























