आज पनौती नगरपालिकामा सार्वजनिक बिदा

काभ्रे । जिल्लाको पनौती नगरपालिकाले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्र भित्र प्रत्येक वर्ष लाग्ने सांस्कृतिक महत्त्वको ऐतिहासिक पनौती जात्रा(ज्यापून्हि) को अवसरमा आज (जेठ ३१) गते मंगलबार...

पर्वतमा कागतीखेती अभियान

पर्वत । गाउँघरमा खेतबारी बाँझो हुँदै गएपछि पर्वतको एक गाउँमा भने कागतीखेती अभियान सुरु गरिएको छ । फलेबास नगरपालिका–८ अर्चले गाउँमा १२ हेक्टर जमिनमा पाँच हजार बिरुवा लगाउने योजनासहित कागतीखेती सुरु गरिएको हो । खेतीयोग्य...

राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन

मोरङ । संघीय सरकारले राष्ट्रिय अभियानका रूपमा कार्यान्वयन गरेको ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन  मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ गाउँपालिकामा सुरुआत गरिएको छ । सो गाउँपालिकामा रहेका नौवटा वडामध्ये प्रत्येकमा चारवटाका दरले केन्द्र राखी आगामी १५...

नेपालले आज राति इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले आज राति इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा राति १:०० बजे सुरु हुने खेलमा नेपाल सुखत नतिजा निकाल्दै छनोट खेल अन्त्य गर्ने अभियानमा छ...

क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना सङ्क्रमण भएको पुष्टि

ओटावा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँलाई यो दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ । प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको र दोस्रो पटक आफूलाई...

देवघाटमा तीनमुखे पुल निर्माण गरिने

दमौली । गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन...

अमेरिकाले नेपाललाई सुरक्षा सम्झौता गर्न दवाब दियाे

काठमाडौं । अमेरिकाले नेपाललाई सुरक्षा सम्झौता गर्न दवाब दिएको खुलासा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको औपचारिक भ्रमणको तयारी थालेकै समयमा यस्तो रहस्यको खुलाशा भएको हो । प्रधानमन्त्री देउवाको भ्रमणलाई लिएर विभिन्न राजनीतिक...

नारायणगढ–मुग्लिन र आँबुखैरेनी सडक दुईतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको  इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा  पहिरो  खसेपछि  सडक दुईतर्फी अवरुद्ध बनेको थियो । अहिले बिहान पहिरो पन्छाइ दुईतर्फी सवारी पुनः...

सुनकाे मूल्य घट्याे

काठमाडौं । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८ सयले घटेर ९७ हजार १ सयमा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार नौ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी...

अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य

काठमाडौं । सरकारले आगामी वर्ष ३०० स्थानीय तहका पाँच लाख भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले झन्डै...

RECENT POSTS

HOT NEWS