अमेरिकी प्रभुत्व स्विकार्य छैन , देशको स्वाधिनताका लागि अन्तिमसम्म लड्छौ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेपाललाई अमेरिकी प्रभुत्व स्विकार्य नभएको बताएको छ। सो पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला इन्चार्ज माइला लामाले अमेरिकी सेनाका जर्नेल तथा हिन्द प्रशान्त क्षेत्रका सैन्य कमान्डर चर्ल्स ए फ्लिप...
एकैदिन थपिए १५ जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १५ जनामा कोरोना भाइरसको संक्रमण कोभिड-१९ पुष्टि भएको छ । यो अवधिमा १३ जना कोभिड-१९को संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
विपद्को भयले मनाङवासीलाई अझै झस्काउँछ
मनाङ। मनसुन नेपालमा भित्रिसकेको छ । मनसुनको सुरुआत भएसँगै वर्षा भएपछि प्राकृतिक विपत्ति पनि बढ्दै गएको छ । गतवर्ष जेठ र असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण हिमाली जिल्ला मनाङका विभिन्न क्षेत्रमा क्षति पुगेको...
अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक
लमजुङ । पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ । हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८-१० मात्र आउने...
‘मल पनि छैन सिँचाइ पनि छैन ’
टीकापुर, जेठ ३० गते । मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् । धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक...
भोकभोकै विद्यालय जान्छन् आमाबाबुविहीन बालबालिका
गलेश्वर। म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित हुनुहुन्छ ।
अरुले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन...
सरकारी नीतिका कारण २२ उद्योग बन्द हुने अवस्थामा
काठमाडौं । उद्योगीहरुले सरकारको नीतिका कारण २२ डण्डी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटका कारण २२ डण्डी उद्योग बन्द हुने अवस्थामा पुगेको नेपाल स्टिल...
नेपाल बक्सिङ संघका पदाधिकारीसहित आठ सदस्यीय टोली रुस प्रस्थान
काठमाडाैं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेको छ । मन्त्री गहतराजले समाजिक सञ्जालमार्फत बक्सिङ फेडेरेसन अफ रसिया र रुसको खेलकुद मन्त्रीको...
नेप्से परिसूचक १५.८२ अंकले घटेर २ हजार ३२.३४ विन्दुमा पुग्याे
काठमाडौं। सोमबार पनि नेप्से परिसूचक १५.८२ अंकले घटेर २ हजार ३२.३४ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता सेयर खरिद बिक्री हुँदा ९९ करोड ८६ लाख...
प्रम देउवाको अमेरिका भ्रमणबोरमा संसद्लाई जानकारी दिनुपर्नेमा सांसद रावलकाे जाेड
काठमाडाैं । प्रतिपक्षी एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबोरमा संसद्लाई जानकारी दिनुपर्ने बताएका छन् ।
आज सोमवार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसद्लाई जानकारी...

























