डायमण्डमा अंग्रेजी वक्तृत्वकला
लेखनाथ । पोखरामहानगरपालिका २७ तालचोकस्थित डायमण्ड माध्यमिक विद्यालयमा अंग्रेजी विभागको आयोजनामा मावि ९–१० स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा कक्षा ९ की छात्रा राजश्री राना प्रथम, कक्षा ९ की सोनीया गुरुङ्ग र...
इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । मर्जरमा जानका लागी नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंककको सेयर कारोबार रोक्का भएको छ।
इन्भेस्टमेन्ट र मेगा बैंक एक आपसमा मर्जको प्रक्रियामा गएकाले दुवै बैंकको सोमबार (जेठ ३० गते) देखि सेयर कारोबार रोक्का...
देशलाई ‘कमिसन प्रधान’ देश घोषणा गर्न माग
काठमाडौं । लोसपा सांसद् उमाशंकर अरगरियाले देशमा कृषक भए पनि मल नभएको बताएका छन्। एमालेका सांसद्हरुले मल अभावको विषयमा छलफल गर्न राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले देशलाई 'कमिसन प्रधान' देश घोषणा गर्न माग...
सानिमा बैंकले कागजी पिनलाई निरुत्साहित गर्न ‘ग्रीन पिन’ ल्यायो
काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको...
कामपा मेयरद्वारा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन्।
क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन्। उनले...
बसको ठक्करबाट रिक्सा चालकको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । रिक्सामा सवार एक जना गम्भीर घाइते भएका छन् । रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनारको...
मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न
काठमाडाैं । नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बैंकको मधेस प्रदेश केन्द्रित बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यहि जेठ २४ गतेदेखि २६ गतेसम्म धनकुटाको भेडेटारमा गोष्ठी...
विदेशीको हस्तक्षेप स्वीकार्य छैन : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे पुनरावलोकन गर्नुपर्ने जनाएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राखेका हुन् ।...
काठमाडौं महानगरपालिका र नबिल बैंकबीच सम्झौता
काठमाडाैं । नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरूका शौचालयहरुलाई सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ ।
काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरूका शौचालयहरूलाई निःशुल्क रुपमा...
आधुनिक एकीकृत कृषि उपज थोक बजार केन्द्र निर्माण हुने
सिद्धार्थनगर । बुटवलमा मुलुककै आधुनिक एकीकृत कृषि उपज थोक बजार केन्द्र निर्माण हुने भएको छ । बुटवल १५ मा केन्द्र बनाइनेछ, प्रस्तावित जग्गामा स्थानीयले सहमति जनाइसकेका छन् ।
यसअघि जग्गा उपलब्ध हुन नसक्दा नेपाल सरकार,...

























