हुम्लाकाे यारीमा सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सुुरु
हुुम्ला । नाम्खा गाउँपालिका–५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु भएको छ । यसका लागि काठमाडौंबाट आएका टोलीले स्थलगत रुपमा यारी पुुगेर अध्ययन सुुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारले चीनसँगको...
भरत समारीको ‘कुखुरी काँ’ सार्बजनिक
भरत समारीको ‘कुखुरी काँ’ सार्बजनिक र्यापर तथा हिप-पप गायक भरत समारीको 'कुखुरी काँ' सार्बजनिक भरत समारीको नयाँ र्याप हिप हिप हप जेनरको गीत'कुखुरी काँ'को भिडियो सार्बजनिक र्यापर तथा हिप-पप गायक भरत समारीको नया र्याप...
हालसम्म काेराेना संक्रिय संक्रमित १०६ जना
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६२ जनाको पीसीआर र १२९१ जनाको एन्टीजेन गरी ३४५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण...
उमेर बढाएर २७ वर्षदेखि वृद्ध भत्ता बुझेको भेटियो
बैतडी । नेपाली नागरिकताको प्रमाणपत्रमा आफैले जन्म मिति बढाएर २७ वर्षदेखि वृद्ध भत्ता लिनेगरेको रहस्य पत्ता लागेको छ । बैतडीको डिलासैनी गाउँपालिकाका ती बृद्धले २०५२ सालदेखि हालसम्म वृद्ध भत्ता लिनेगरेको पत्ता लागेको हो । वृद्ध...
आत्महत्या गर्न तारमा चढेका व्यक्तिकाे यस्ताे रहस्य
काठमाडौं । नुवाकोटमा विद्युत प्रसारण लाइनमा झुन्डिएर शनिबार दिनभर तनाव सिर्जना गरेका माइला विक भनिने हिमबहादुर सुनार विक अहिले आश्रममा छन्।
उनलाई नेपाली सेनाको टोलीले उद्धार गरी शनिबार साँझ प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नवजीवन परोपकार...
विनियोजन विधेयकमाथिको छलफल जारी
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ ।
बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री...
कथानक चलचित्र ‘चिसो मान्छे’को गीत सार्वजनिक
काठमाडौं । बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’को गीत सार्वजनिक भएको छ। ‘जीवन बाटोमा’ बोलको गीत आइतबार सार्वजनिक भएको हो। गीतको लिरिकल भिडियो ‘ओएसआर डिजिटल’को यूट्यूबमार्फत रिलिज भएको छ।
गीतको सुरुवाती अंश देउडा रहेको छ। गीतको...
पूर्व प्रधानसेनापति कट्वालको दुवै मिर्गौलामा समस्या
काठमाडौं पूर्व प्रधानसेनापति रुक्माङ्गत कट्वालको मिर्गौलामा समस्या देखिएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि सैनिक अस्पतालमा छाउनीमा कट्वालले उपचार गराएका छन् ।
उपचारपछि उनलाई शुक्रवार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।
सैनिक अस्पतालका चिकित्कसहरुका अनुसार...
नेसन्स लिगमा नेदरल्याण्ड्स र पाेल्याण्डले बराबरी खेल्याे
काठमाडौं । मेम्फिस डिपाएले इन्जुरी टाइममा पेनाल्टी चुकाउँदा युईएफए नेसन्स लिगमा नेदरल्याण्ड्सले पोल्याण्डसँग २-२ को बराबरी खेलेको छ ।
दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको नेदरल्याण्ड्सले पेनाल्टीमा गोल गर्न नसक्दा जित नजिक पुगेर बञ्चित...
नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिने १४ माथि कारबाही
बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ...

























