क्रियाशील हुने चट्याङ्ले वर्षेनि जनधको क्षति
काठमाडौं । नेपालमा प्रि–मनसुन सुरु भएसँगै चट्याङ पर्न थालेकाे छ । यो बेलादेखि बढी क्रियाशील हुने चट्याङ्ले वर्षेनि जनधको क्षति गरिरहेको छ ।
बितेको केही दिनमा मात्रै देशका विभिन्न ठाउँमा चट्याङ् लागेर तीन जनाले ज्यान गुमाइसेकका...
नेप्लीज अस्ट्रेलियन बहुसंस्कृति महोत्सव मनायाे
अष्ट्रेलियाको सिड्नीमा नेप्लीज अस्ट्रेलियन बहुसंस्कृति एकता दिवस मनाइएको छ।
नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजनामा भएको कार्यक्रममा अस्ट्रेलियाका विभिन्न राजनीतिक दलका नेताको समेत महत्वपूर्ण उपस्थिति थियो।
एनआरएन एनएसडब्लु राज्य समिति तथा अस्ट्रेलियन सरकारको सहयोगमा...
प्रसारण लाइन मर्मतका लागि आइतबार तीन आयोजना बन्द
काठमाडौं । गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमस्र्याङदी– मस्र्याङदी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाग्नका लागि केही जलविद्युत्् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ । प्रसारण लाइन मर्मतका लागि...
सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की स्वदेश फिर्ता
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रुवाण्डामा आयोजित ‘वल्र्ड टेलिकम्युनिकेशन डेभलभमेन्ट कन्फ्रेन्स’ मा सहभागी हुनु भई आज स्वदेश फर्किनुभएको छ।
नेपाल सरकारका प्रवक्ता कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको नियन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
एक बालिकालाई चितुवाले आक्रमण
तनहुँ । घरमा बसीरहेकी एक बालिकालाई चितुवाले आक्रमण गरेको छ । बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ ८ः३० बजे चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका रियाना थापा घाइते हुनभएकाे डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले...
एसिया कप छनोटमा नेपाल कुवेतसित ४-१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसँग पराजित भएको छ। एसिया कप छनोट अन्तर्गत समुह 'ए'को खेलमा नेपाली टोली ४-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपाली टोलीले दोस्रो हाफमा...
एमालेजस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी अरु छैन : ओली
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन्।
स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत...
जजिरा एयरलायन्सबाट लुकाएर ल्याएको अवस्थामा तीन जना पक्राउ
काठमाडौं । प्रहरीले २६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ। कुवेतबाट जजिरा एयरलायन्सको विमानबाट पाइन्टको भित्रि भागमा लुकाएर ल्याएको अवस्थामा तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा प्रकाश दनुवार, शुमा कुमारी माझी र...
भक्तपुरमा साइकल च्यालेन्ज प्रतियोगिता हुने
भक्तपुर । नेपाल इको प्यानललगायतको सहयोगमा भक्तपुरमा साइकल च्यालेन्ज प्रतियोगिता भएको छ। प्रतियोगिताका विजयी साइकलिष्टहरूलाई एक कार्यत्रमबीच शनिबार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।
इतिहास एवं संस्कृतिविद् प्रा। डा। पुरुषोतमलोचन श्रेष्ठले उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र...
सर्वोच्च शक्तिको स्रोत पुस्तक अंग्रेजीमा प्रकाशित
बसन्तपुर । नेपाली संस्कृतिका अंग्रेजी भाषा माध्यमबाट सिद्धहस्त विद्वान् लेखक सिद्धि बहादुर रञ्जितकारद्वारा लिखित “कुमारी : बहुमुखी साक्षात् देवी (सर्वोच्च शक्तिको स्रोत)” पुस्तकको लोकार्पण कुमारी घरमै एक सांस्कृतिक समारोहबीच सम्पन्न भएको छ ।
साक्षात् जीवित...

























