एसियन कपमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दै
काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा (नेपाली १०...
पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो
मुग्लिन । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।
गए राति ९:५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १:३० बजेबाटनै...
भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस भएको हो । भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प...
एकैदिन १७ जनामा कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१५ जनाको पीसीआर परीक्षणमा ७ जना र १...
उद्यमी व्यवसायीको राय सुझाव विपरीत एकतर्फीरूपमा बजेट समावेश
काठमाडौं । निजी क्षेत्रका दुई ठूला संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले स्वदेशी उद्योग प्रभावित हुने बजेटका नीतिहरू तत्काल सच्याउन सरकारसँग माग गरेको छ ।
शुक्रबार फरक–फरक प्रेस विज्ञप्ति जारी गर्दै ती...
यी क्षेत्रमा मनसुन फैलियो
यो वर्षको मनसुनी प्रणाली चार प्रदेशमा सक्रिय भएको छ भने पश्चिमतिर सर्दै गएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको विशेष मौसम बुलेटिनका अनुसार, जेठ २७ गतेको मध्यान्हसम्म प्रदेश १,...
नेसन्स लिगमा पोर्चुगल र स्पेनकाे जित
काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । लिग ‘ए’ को समूह ‘बी’ अन्तर्गत खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० ले हरायो ।
पोर्चुगलका लागि जाओ कान्सेलोले...
सेयर बजार १४.६४ अंकले घट्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १४.६४ अंकले घटेको छ । बुधबार बढेको बजार बिहीबार र शुक्रबार लगातार घटेको हो । शुक्रबार कारोबार रकम भने १ अर्ब भन्दा कममा सीमित भएको...
मेलानद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । मेडिकल ल्याबोरेटरी एशोसिएसन अफ नेपाल (मेलान) ले काठमाडौंको बूढानीलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
आफ्नो स्थापनाको अवसरमा पवित्र समाज सेवा नेपालमा आश्रय लिएर बसेका जेष्ठ नागरिक तथा बालबालिकाहरुको निःशुल्क स्वास्थ्य स्वास्थ्य...
सरकारले फोहोर मैला व्यवस्थापनसहितका यी क्षेत्रमा हड्ताल निषेध
काठमाडौं । सरकारले फोहोर मैला व्यवस्थापनसहितका २५ वटा सेवालाई अत्यावश्यक सेवा मान्दै त्यसमा हड्ताल गर्न निषेध गरेको छ ।
अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै...

























