महिला हिंसा साधन भएकाे भन्दै सुन्दरी प्रतियाेगिता खारेज गर्न जाेडदार माग
काठमाडौं । संयुक्त महिला संघ संघर्ष समितिले महिला हिंसा र शाेषणकाे साधन भएकाे भन्दै यहि असार ४ हुन लागेकाे सुन्दरी प्रतियाेगिता खारेज गर्न जाेडदार माग गरेकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला...
सार्वजनिक सवारी साधनको भाडादर वृद्धि
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अन्तरप्रदेश भाडादर स्वचालित वृद्धि गरिएको हो ।
यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.३ प्रतिशत र तराईको बाटोमा...
तनहुँको आंबुखैरेनी दुर्घटनामा २ शव फेला
काठमाडाैं | शुक्रवार बिहान मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको आंबुखैरेनी गाउँपालिका–४ मा भएको दुर्घटनामा परेका २ जनाको शव फेला परेको छ ।
शुक्रवार बिहान करीब ४ः३० बजे बा१०च ४६७९ नम्बरको कारको हुटर मात्र फेला परेको छ भने...
सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घट्याे
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घटेको छ ।
हिजो बिहीबार तोलाको ९८ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९७ हजार ७ सय रुपियाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
नक्कली नागरिकतासहित दुईजना पक्राउ
तौलिहवा । कपिलवस्तुमा नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा दुईजना पक्राउ गरेका छन् ।
छोराको नागरिकता बनाउन आफ्नो श्रीमानले बनाएको नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा आमा छोरा...
असारमा छैटौं संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड २०७८’ असार हुने
कास्की । छैटौं संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड २०७८’ असार १८ गते शनिबार हुने तय भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा पोखरा रंगशालामा बसेको तेस्रो पूर्ण बैठकबाट अवार्ड कार्यक्रम...
प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । शुक्रबार बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत...
रुसले आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनीले देश छाडे
एजेन्सी । रुसले आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनीले देश छाडेका छन् । तीमध्ये ४८ लाख जनाले शरणार्थीका लागि विभिन्न देशमा निवेदन दिएका जनाइएको छ । राष्ट्रसंघका अनुसार रुसले गत फेब्रुअरीमा आक्रमण सुरु गरेयता ६९...
अमुक विद्यार्थी संगठन प्रयोग गर्दै नेविसंघलाई बदनाम गर्न खोजियाे
काठमाडाैं । सत्तापक्षकै विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयसहितका शैक्षिक संस्थामा ताला लगाएपछि विरोध भइरहेका बेला नेविसंघले आफ्नो कदमको बचाउ गरेको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो संगठन समर्थित विद्यार्थीहरुलाई अनेक लाञ्छना...
माल्दिभ्स भलिबल लिगमा पुलिस उपविजेता
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित टोली पुलिस क्लब माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा उपविजेता बनेको छ ।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा गएरातिको फाइनलमा क्लब वाम्कोसँग ३–० को सोझो सेटमा...

























