अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकहरूका लागि अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो सहमति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ज्येष्ठ नागरिकहरूलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा...

राष्ट्रिय टोलीमा विशाल राई पनि समावेश

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि मिडफिल्डर विशाल राई राष्ट्रिय टोलीमा फर्किएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार विशाललाई टोलीमा राखिएको जनाएको छ । यस अघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द...

चुनावमा बालबालिका प्रयोग गर्नु हुँदैनः मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले राजनीतिक पार्टीले चुनावमा बालबालिकाको प्रयोग गर्नु गलत भएको बताएकी छन् । मन्त्री रेग्मीले विहीबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै बालबालिकालाई सानैदेखि राजनीतिक कुरा...

चीनसहित चार देशमा माओवादी कोटाबाट राजदूत सिफारिस, अष्ट्रेलियामा माधव

सरकारले बिहीबार २० देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार चीनमा माओवादी कोटाबाट विष्णुपुकार श्रेष्ठ राजदूत सिफारिस भएका...

नागढुंगा सुरुङमार्गको एक तिहाइ काम सकियो

काठमाडौं । नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ ।हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ । जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७...

वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

काठमाडौ‌ं ।  वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ। आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले...

काठमाडौं  महानगरबाट १ करोड ८० लाख मूल्य बराबरका १५ ओटा शववाहन हस्तान्तरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ ओटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एक साथ हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज ती शववहानको साँचो हस्तान्तरण...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । आसन्न स्थानीय तहकाे निर्वाचनका विषयमा गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । बैठकमा नेकपा...

बेहाल बन्दै फेवाताल

कास्की । ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ.... ।’ यस बोलको गीत वा फेवातालमा माछापुच्छ्रेको छायाँ देखिने पोस्टकार्ड र तस्बिरबाट फेवाताल चिन्नेका लागि अब ती पहिचान मात्र पर्याप्त हुँदैनन् । फेवातालको सौन्दर्यभन्दा अर्को पहिचान पनि थपिएको छ । पहिलेका पहिचान...

२० देशका राजदूत नियुक्ति

सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि त्यसलाई छल्नेगरी व्यापक रूपमा राजनीतिक नियुक्तिहरू गरेको छ ।बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र...

RECENT POSTS

HOT NEWS