मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने भएका छन् ।
खानेपानी मन्त्री उमाकान्त...
ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति
काठमाडौँ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति भएको २८ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । ...
बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय प्रगति
रुपन्देही, चैत २५ गते । केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ...
सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ : मन्त्री कार्की
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले नेपाललाई दक्षिण एसियामै समृद्ध बनाउन...
युक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य अहिलेसम्मकै उच्च : एफएओ
पेरिस । रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको खाद्य तथा कृषि सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक...
उपकार लघुवित्तको आइपिओ खुला
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६...
रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन
काठमाडाैं । विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै २०७८ चैत २४ गते साँझ लुम्बिनीमा दिप प्रज्वलन गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न दिप प्रज्वलनमा युद्धलाई निषेध र शान्ति...
प्रधान सेनापति र युएनआरसी रिचार्ड बीच भेटघाट
काठमाडाैं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र United Nations Resident Coordinator (UNRC) Mr. Richard Howard बीच चैत्र २३ गते जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
प्रधान सेनापति महारथी प्रभुराम शर्माको कार्यकक्षमा भएको उक्त...
सुरक्षाको स्वर, टिकाको संगीतमा ‘निशब्द’ सार्वजनिक ( भिडियो )
काठमाडौं – टिका दाहालले संगीतवद्द गरेको बिल्कुलै नयाँ म्युजिक भिडियो 'निशब्द' सार्वजनिक भएको छ। गीतकार रमेश दाहालको प्रेमिल शब्दमा रहेको यस गीतमा गायिका सुरक्षा सेन्चुरीको स्वर सुन्न सकिन्छ । राहुल प्रधानले यस गीतलाई संगीत...
नेपालको सार्वभौम अधिकार ब्रिटिशलाई सुम्पिएको आरोप
काठमाडौं । गोर्खा सैनिकहरुको लागि लड्दै आएको गोरखा भुतपुर्व सैनिक संघ (गेसो)ले नेपाली भूमिमा ब्रिटिस सैनिक क्याम्प हटाउन माग गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गेसोले नेपालको सार्वभौमसत्तामाथि ठाडो...

























