इन्भेष्टमेन्ट बैंकको लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बिहीबार पोखरामा सम्पन्न भएको कार्यक्रममा क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले लगानीकर्ताहरुका विभिन्न...

भूपू सैनिक सम्मेलन’ दिपायलबाट सुरु हुँदै

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तिमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’...

सबैभन्दा अग्लो बुद्धको मुर्ती निर्माण हुने

काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले रुखबाट झरेका पात पतिगंरबाट पशुपन्छीले खाने दाना उत्पादन गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै केन्द्रले विभिन्न क्षेत्रमा छरिएका पातपतिगंरबाट गाई, कुखुरा र बाख्राले...

गुडिरहेको ट्रयाक्टरबाट खसेर एकको मृत्यु

भक्तपुर । मध्यपुरथिमि–३ कौशलटारस्थित अरनिको राजमार्गसडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर शनिवार उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ। गुडिरहेको मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्र्याक्टरबाट...

तीन करोड ९२ लाख भन्दाबढी मात्रा खोप लगाइसके

काठमाडौं । सरकारले खोप अभियान सुरु भएदेखि शुक्रबारसम्म तीन करोड ९२ लाख भन्दाबढी मात्रा खोप लगाइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड ९२ लाख...

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा

काठमाडौँ । श्रीभगवती क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान ललितपुरमा शनिबार भएको खेलमा श्रीभगवतीले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हरायो । लिगमा चर्च ब्वाइजले पहिलो हार खेपेको...

आठ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी २५ सय ५० जनाको एन्टीजेन...

नेपालबाट हराएकाे प्राचीन मूर्ति दुई मूर्ति बेलायतले हस्तान्तरण

लन्डन । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र...

ककनी गाविसमा आगलागी हुँदा तीन घर जलेर नष्ट

त्रिशूली । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट...

अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को...

RECENT POSTS

HOT NEWS