तनहुँ कारागारमा महिला बन्दीगृहमा महिला कैदीबन्दी
दमौली । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो ।
महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण...
सुलक्षण कीर्ति क्याम्पसको औपचारिक रुपमा उद्घाटन
काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगा शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान—विज्ञानमा आधारित दिगो विकास शिक्षा’ भन्ने मूल नाराका स्थापना भएकाे सुलक्षण कीर्ति क्याम्पसको कक्षा सञ्चालन तथा शैक्षिक सत्र शुभारम्भको औपचारिक रुपमा उदघाटन...
रघुगङ्गामा सामूहिक आलुखेती विस्तार
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमङ्गलेका कृषक...
ऐतिहासिक चकँ द्यः जात्रा अहिले संकटमा
काठमाडौं । थँबही अर्थात ठमेलमा रहेको छायादेवी कम्प्लेक्सले जात्रा आयोजना हुने चोक गैर कानूनी तथा जबरजस्ती हडपेपछि अहिले जात्रा नै संकटमा पर्न थालिएकाे छ । साे कम्प्लेक्ससँगै रहेको सार्वजनिक डबलीसहितको चोक अतिक्रमण गरेर व्यक्तिको...
फेनिजबाट अन्जन राना मगरको परिवारलाई सहयोग
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्य अन्जन राना मगरको परिवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) बागमती प्रदेश समिती र जिल्ला शाखा सिन्धुलीले सहयोग गरेको छ ।
फोनिज...
थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ५ हजार ९१४ नमूनाको परीक्षण हुँदा शुक्रबार ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
सिटिजन्स बैंककाे विभिन्न योजनाहरू सार्वजनिक
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सव उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गते पर्ने ५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ गतेदेखि वैशाख ७ गते (एक महिना) सम्म लागू हुनेगरी विभिन्न सेवासुविधामा भारी छुट...
पेस्तोल र गोली सहित पक्राउ
सिरहा । धनगढी नगरपालिका-११ आँप चोकबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ...
काेराेनाका कारण २ वर्षसम्म राेकिएकाे फेवा नव बर्ष महोत्सव हुने
पोखरा । होटल संघ पोखरा नेपालले १७औँ फेवा नव वर्ष महोत्सव गर्ने भएको छ । ३० चैतदेखि १ वैशाखसम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारी सुरु भएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए...
बढ्न थाल्यो पर्यटकीय क्षेत्रमा चहलपहल
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बन्द रहेको पर्यटकीय क्षेत्र खुला भएसँगै नेपाल घुम्न आउने आन्तरिक तथा विदेशी...

























