अस्वस्थ खानपानले बढ्दै हृदयाघात
काठमाडौं । मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि...
संरचनागत विकासमा फड्को मार्दै चन्द्रागिरि नगरपालिका
काठमाडौं । स्थानीय सरकार सञ्चालनमा राजनीतिक दलका प्रतिनिधिबीचमा सहकार्य, सहमति र एकता भएमा स्थानीय विकासमा फड्को मार्न सकिँदोरहेछ भन्ने उदाहरण चन्द्रागिरि नगरपालिकाले प्रस्तुत गरिरहेको छ । ‘स्थानीय सरकार’ गठनपश्चात् पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सम्पदा...
ओली, प्रचण्ड र माधवबीच एकताको पहल !
चुनाव नजिकिंदै गर्दा चुनावी गठबन्धनका गतिविधि पनि तीब्र/ होला त फेरी बामगठन्धन ?
काठमाडौं / राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने किम्बदन्ती जस्तै बनेको छ । नेपालको परिप्रेक्ष्यमा पनि यो लागू हुन्छ ।...
इस्कोन राधाकान्त मन्दिर तोडफोड
एजेन्सी । बंगलादेशको राजधानी ढाकामा रहेको इस्कोन राधाकान्त मन्दिरमा बिहीवार २०० भन्दा बढी मानिसले आक्रमण, तोडफोड र लुटपाट गरेका छन् ।
विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार, मन्दिरमा रहेका हिन्दूहरू आक्रमणमा घाइते भएका छन् ।
आक्रमणकारी भीडलाई हाजी...
अमेरिकामा दसैँले कानुनी रुपमै चाडको मान्यता पाउँदै
अमेरिकाको मेरिल्यान्ड राज्यमा दसैँलाई एक सांस्कृतिक चाडका रुपमा मान्यता दिलाउने प्रयासले साकार रुप पाउने भएको छ।
नेपाली मूलका अमेरिकी विधायक ह्यारी भण्डारीले बुधबार एक विज्ञप्ति जारी गरी मेरिल्यान्ड राज्यमा दसैँलाई सांस्कृतिक चाडका रुपमा मान्यता दिलाउन...
आज ५३ जना पदाधिकारीविरुद्ध परेको मुद्दाको सुनुवाइ हुने
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर नियुक्त गरेका ५३ जना पदाधिकारीविरुद्ध परेको मुद्दाको सुनुवाइ सुरु हुने भएको छ।
सर्वोच्चको संवैधानिक इजलासको आजको दैनिक पेशीमा उक्त मुद्दाको सुनुवाइ तोकिएको...
युक्रेनमा युद्वमा रुसी आक्रमणलाई खाद्य समस्या
काठमाडौं । रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न संघर्ष गरिरहेको जनाइएको छ।
बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर आकलनले जनाएको छ। उसले युक्रेनमा रुसी सेनाले खाद्य सामग्रीको समस्यामाले घेरिएको जनाएको छ।
'युक्रेनमा कमजोर हुँदै गएको रुसी...
अनुशासित बन्न थाल्यो होली
काठमाडौं। केही वर्षअघिसम्म फागु पूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो। अबिरलगायत रङ दलिन्थ्यो।
सामान्यतया यो वर्ष अरुको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन। मानिस आफू आफूमै रमाए। घरपरिवार...
देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा
काठमाडौं । जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन। त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ। प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ। उद्योग कलकारखानामा पुग्छ।
पछिल्ला दिनमा...
जनताकै सुझावमा निर्वाचन घोषणापत्र
काठमाडौं । नेपाली काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानमार्फत स्थानीय तहको निर्वाचनका लागि नवीनतम राजनीतिक कार्यक्रम, जनपक्षीय मुद्दा र कार्यान्वयन गर्नसक्ने घोषणापत्र निर्माणको तयारी थालेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसले...

























