२४ घण्टा नेपालमा २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । पछिल्लो २४ घण्टा नेपालमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   १ हजार ६५४ पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज संक्रमणमुक्त हुनेको संख्या...

स्थानीय तहको निर्वाचन समयमै हुने : गृहमन्त्री बालकृष्ण खाँण

तौलिहवा। सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै हुने गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभएको छ । नेपाली काँग्रेस बाणगंगा नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन...

थकाली समुदायमा तोरन ल्ह पर्वको रौनक

म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाका अवसरमा हरेक...

नेपाली ह्वीलचेयर क्रिकेट टोलीले टी–२० क्रिकेट प्रतियोगिता खेल्ने

काठमाडौं । नेपालको पुरुष ह्वीलचेयर क्रिकेट टोलीले बंगलादेशमा बंगबन्धु फोर नेसन्स फिजिकल्ली च्यालेन्ज टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । बंगलादेशको कक्स बजारमा चैत १३ देखि १७ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाको...

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको...

विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकलाई आग्रह

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकलाई आग्रह गर्नुभएको छ। नेपाल प्राध्यापक संघका पदाधिकारीसँग सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको...

नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने

जनकपुरधाम । विगत एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ । गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै...

उल्लासय ढंगले उपत्यकामा फागु मनाईदै

काठमाडौं । हिन्दुहरुको रङ्गको चाड फागु (होली) पर्व राजधानीलगायत पहाडी जिल्लामा उल्लासय ढंगले विहानदेखि मनाइएको छ । यस दिनमा बसन्तपुर दरबार क्षेत्रमा चिररोथारोहण भएपछि यस पर्वको शुरुवात हुन्छ । यस दिन यस क्षेत्रमा विदेशी पर्यटकहरुले पनि...

राष्ट्रपति भण्डारीले फागुपूर्णिमाको सुखद् अवसरमा शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन्। फागुपूर्णिमाका अवसरमा हिजो दिएको शुभकामना सन्देशमा उनले होलीमा...

साना दललाई पनि चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दललाई समेत आफ्नै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने प्रक्रिया अगाडि बढाएको छ । आयोगमा स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिन राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३...

RECENT POSTS

HOT NEWS