आज देशभर होली पर्व मनाउँदै

काठमाडौं । होली पर्व रंगहरुको पर्व हो । हिन्दू धर्म अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराबीमाथि राम्रोको विजयको प्रतीक हुनुका साथै होली पर्वले भगवानप्रतिको हाम्रो आस्थालाई पनि बढाउँछ...

महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट प्राप्त गरेको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुन संशोधनको प्रस्ताव

काठमाडौं । अंश लिएर सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट प्राप्त गरेको सम्पत्ति फिर्ता गर्नुपर्ने गरी कानुन संशोधनको प्रस्ताव भएको छ। हालको प्रचलित कानुनमा अंश लिइ सम्बन्धविच्छेद गरेकी महिलाले दोस्रो विवाह गरेमा पूर्वपतिबाट प्राप्त...

दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

ललितपुर । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजना भएको दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएकाे  छ। प्रमुख अतिथि मेयर चिरिबाबु महर्जनबाट आगामी वर्ष पनि हुने तेस्रो मेयर कप संस्करणको...

मिसेस नेपाल आइडलको छैठौँ संस्करण सम्पन्न

काठमाडौं । मिसेस नेपाल आइडलको छैठौँ संस्करण यहि सोमबार राजधानीको म्यूजिक सिटी, ग्वार्कोमा सम्पन्न भएको छ । हिमालयन मुभिजद्धारा आयोजित सो कार्यक्रममा गोकर्णकी कविता राई बिजेता भइन भने करुणा शाह फस्ट रनर अप र साया...

नयाँ वर्ष वि.सं. २०७९ सालको वार्षिक राशिफल

काठमाडाैं ।  विश्वभरी रहेका आम नेपाली नागरिकहरू नयाँ वर्ष वि.सं. २०७९ साललाई स्वागत गर्न ब्याघ्र प्रतिक्षारत् छन् । नयाँ वर्षले सुख, शान्ति, सन्तोष, उन्नति प्रगति ल्याओस् भन्ने कामना गरिरहेका छन् । यसै सन्दर्भमा आउँदै गरेको...

२४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार चार हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी...

कामपाका मेयर शाक्यद्वारा माइतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरमा आकाशे पुलको उद्घाटन गरेका छन्।  बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माईतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका छन् । आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रुपैयाँ...

रत्नराज्य लक्ष्मी क्याम्पसमा तालाबन्दी खुल्ला

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) मा केही दिन देखि लागेको तालाबन्दी खुलेको छ । मंगलबार क्याम्पसमा विद्यार्थी र प्रशासनबिच भएको छलफलमा चार बुँदे सहमति सहित फागुन २६ बाट लागेको तालाबन्दी खुलाउने निर्णय भएको अङ्ग्रेजी विभाग स्नातकोत्तर...

नेप्से परिसूचक साढे १९ अंकभन्दा बढीले घटे

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार साढे १९ अंकभन्दा बढीले घटेको छ। साताको पहिलो दिन उच्च अंकले बढेको नेप्से मंगलबारदेखि निरन्तर घटिरहेको छ। बुधाबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २ हजार ६३१.३२...

सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिएका छन् । मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने...

RECENT POSTS

HOT NEWS