नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत

काठमाडौं । नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संसधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय...

होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह

चितवन, चैत २ गते । जिल्ला प्रशासन कार्यालय चितवनले होली (फागुपूर्णिमा)लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह...

कुरिलोको टुसा बिक्री नहुँदा किसान चिन्तित

झापा। कोरोनाको सङ्क्रमणदर जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् । जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए...

छिमेकी देश चीन र भारतमा कोरोना भाइरस बढ्दै

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै क्रम जारी रहेको भएतापनि आइतबार तुलानामा ६५ जना सङ्क्रमित सोमबार बढेको बताइएको छ । भारतमा पछिल्लो २४ घन्टामा थप दुई हजार ५६८ सङ्क्र्रमित भएका केन्द्रीय स्वास्थ्य...

फागु पर्वमा जथाभावी फोहोर पानी र लोला हानेमा कारबाही गरिने

काठमाडौं । फागु पर्वलाई लक्षित गरेर महानगरीय प्रहरी परिसर, टेकुले विशेष सुरक्षा योजना बनाएको छ । फागुको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको काठमाडौं प्रहरीका...

प्रम देउवा र प्रकाण्डबीच भेट

काठमाडाैं । प्रधानमन्त्री निवास  बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भेट गरेका छन् । करिव ९ बजेदेखि झण्डै दुई घण्टा लामो कुराकानी भएको नेकपा स्रोतले पुष्टि गरेको छ । भेटवार्तामा गृहमन्त्री...

 आज राष्ट्रघाती एमसीसी सम्झौता विरोध सभा दिउँसा २ बजे हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सहित ६ पार्टी सम्बद्ध किसान संगठनहरुले एमसीसीको खारेजीका साथै किसानका समस्याहरुलाई लिएर विरोध प्रदर्शन र सभाको आयोजना गरेका छन् । अनेकिमहासंघ (क्रान्तिकारी)का...

सोमालियामा तीन वर्षसम्म पानी नपरेपछि जनजीवन प्रभावित

एजेन्सी । सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएको भन्दै त्यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको हो। प्रधानमन्त्री मोहमद रोब्लेले एक विज्ञप्ति जारी गर्दै खडेरीको अवस्था नाजुक हुँदै...

आईसीसी विश्वकप लिग २ नेपालले पीएनजीको सामना गर्ने

काठमाडौं । नेपालले आज आईसीसी विश्वकप लिग २ अन्तर्गतको तेस्रो त्रिकोणात्मक शृखंला खेल्दैछ। युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने एक दिवसीय सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) को सामना गर्नलागेको हो। सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट...

बालबालिकाकाे पहिचानको दस्तावेज जन्मदर्ता प्रमाणपत्र पाउनै मुश्किल 

काठमाडौं । जन्मदर्ता बालबालिकालाई पहिचान दिने महत्वपूर्ण कानुनी दस्तावेज भए पनि पाउन कठिन हुने गरेको पीडितको गुनासो छ । बाल अधिकारसम्बन्धी महासन्धि १९८९ को धारा ७ मा जन्मनासाथ बालबालिकाको जन्मदर्ता गरी औपचारिक नाम पाउने र...

RECENT POSTS

HOT NEWS