थिएटर मल–कीर्तिपुरमा ‘शिरीषको फूल’ मञ्चन

काठमाडौं । कीर्तिपुरको छुगाउँमा रहेको राराहिल स्कूलको थिएटर मल–कीर्तिपुर पारिजातको सुप्रशिद्ध उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’को मञ्चन गत फागुन २७ गते शुक्रबारदेखि मञ्चन भइरहेकाे छ । साे नाटकको परिकल्पना केदार श्रेष्ठ गरेका छन् भने निर्देशन...

यु १८ महिला साफमा नेपाल भारतसँग ७–० गाेलले पराजित

काठमाडाैं । यु १८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० अन्तरले पराजित भएको छ । जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि...

महिलाका केही रोचक कुरा तथ्य !

नारीहरू भगवानद्वारा सृजित सबैभन्दा अद्भुत शक्ति हुन्। कुनै पनि देशको महानता र संस्कृतिमा नारीको विशेष स्थान हुन्छ र हाम्रो वेदमा पनि नारीको विशेष स्थान छ । आज हामी तपाईलाई महिलासँग सम्बन्धित केही रोचक कुराहरु बताउँदैछौं,...

एआईजीमा भागबन्डा: आईजीको दौडमा अब चार एआईजी

काठमाडौं । सत्तामा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन नयाँ दरबन्दीमा भागबन्डा गर्दै बढुवा सिफारिस गराएका छन् । मंगलबार तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी...

पेचिलो बन्दै निर्वाचन आचारसंहिता

काठमाडौं । स्थानीय निर्वाचनमा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका तथा अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने बहालवाला व्यक्ति उम्मेदवार हुन पाउनेरनपाउने विषयले निर्वाचन आचारसंहिता पेचिलो बन्दैछ । आचारसंहिता सम्पादनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा...

सेयर बजारमा गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ। सोमबार 'प्राविधिक समस्या'का कारण बीचमै कारोबार रोकिएको सेयर बजारमा मंगलबार भने गिरावट आएको हो। मंगलबार सेयर बजार परिसूचक (नेप्से) १७.१५ अंकले घटेर...

नेपालमा हाल चार हजार ७४६ जना सक्रिय सङ्क्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन हजार...

नेपाल घुम्न आउने भारतीय पर्यटकलाई दुःख नदिन व्यवसायीको आग्रह

काठमाडाैं । नेपाल घुम्न आउने भारतीय पर्यटकका सवारी साधनलाई दुःख दिने कार्यको अविलम्ब अन्त्य गर्नुपर्ने सुझाव पर्यटन व्यसायीले दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार आयोजित प्रदेश तहमा पर्यटन विकास तथा प्रवद्र्धन एवं...

विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले रुसी राष्ट्रपति पुटिनलाई लड्न चुनौती

काठमाडाैं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘वान टु वान’ लड्न चुनौती दिएका छन् । टेस्ला र स्पेसएक्सका सीईओ तथा संस्थापक मस्कले पुटिनलाई सिंगल लड्न चुनौती दिएका हुन् । उनले...

नेपालमा अनलाइन जुवाका वेबसाइट र एप बन्द हुने

काठमाडौं । नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट ननचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो ।...

RECENT POSTS

HOT NEWS