डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ।
इन्टरनेट सेवा प्रदायक सबै कम्पनीहरूलाई प्राधिकरणले सोमबार पत्राचार गरी क्रिप्टोकरेन्सीका एपहरू बन्द गर्न निर्देशन दिएको...
युक्रेनमा रुसको हवाई आक्रमणबाट दुई जनाको मृत्यु
काठमाडौं, १ चैत । युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने निकायले किएभस्थित एउटा आवासीय भवनमा रुसले हवाई आक्रमण गर्दा दुई जनाको मृत्यु भएको जनाएको छ।
त्यहाँबाट ३५ जनाको उद्धार गरिएको थियो।
रुसले सोमवार राति रुसले गरेका आक्रमणहरूमा...
विश्व उपभोक्ता अधिकार दिवस : ढक–तराजुबाटै ठगिन्छन् उपभोक्ता
गलेश्वर। आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज यो दिवस मनाइँदै छ ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन...
नेवार समुदायले नयाँ बैचारिक, राजनीतिक-सांस्कृतिक-आर्थिक स्थिति मजबुट गर्नुपर्छ : अध्यक्ष मानन्धर
काठमाडौं, नेवाः राजनीतिक अभियान, काठमाडौं महानगर समितिको प्रथम सम्मेलन गत शनिवार जगत सुन्दर ब्वनेकुथि लखतीर्थमा सम्पन्न भएको छ ।
नेवाः राजनीतिक अभियानको प्रथम महानगर समितिबाट नयाँ कार्यसमितिमा बाबुराजा प्रजापति अध्यक्ष बनेका छन् । साथै उक्त...
गर्मी बढिरहेकाले सचेत रहन मौसम विज्ञको सुझाव
ठमाडाैं । नेपालमा पछिल्लो दिनमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञले सुझाएका छन्।
सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४०...
दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गर्ने कोरियन नागरिक पक्राउ
काठमाडौं । दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महानगरपालिका-३ महांकालबाट सोमबार प्रहरीले पक्राउ गरेको छ...
कांग्रेसका महामन्त्री गगनकुमार थापाद्वारा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र उद्घाटन
काठमाडौं । काठमाडौं महानगरपालिका-३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका...
वन डढेलो सम्वन्धि डिभिजन वन कार्यालयले जनचेतनामूलक कार्यक्रम
काठमाडाैं । डिभिजन वन कार्यालय बझाङले वन डढेलो सम्वन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ ।
जिल्ला डिभिजन वन कार्यालयको आयाजनामा सदरमुकाम चैनपुर बजार परिक्रमा गरि वन डढेलोबाट जोगाऔ वन डढेलो नियन्त्रण गरौँ जैविक विभिधताको संरक्षण...
बजारमा घट्यो सुनचाँदीको मूल्य
काठमाडौं , नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। सोमबार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज १ हजार ८ सय रुपैयाँले तथा चाँदी तोलामा ३५ रुपैयाँले घटेकोे छ।
सोमबार १ लाख...
कथानक चलचित्र जेष्ठ २७ बाट ‘कौसिद’ प्रदर्शन हुने
काठमाडाैं । चलचित्र ‘कौसिद’को प्रदर्शन मिति तय गरिएको छ ।
चलचिको क्यारेक्टर पोष्टर सार्वजनिक गर्दै आउने वर्षको जेष्ठ २७ गतेबाट चलचित्र प्रदर्शनमा आउने जानकारी गराइएको हो । पोष्टरमा अभिनेत्री ऋचा शर्मालाई प्रस्तुत गरिएको छ ।
अभिनेत्री...
























