विश्वकप क्रिकेटमा अस्ट्रेलियाको लगातार चौथो जित
काठमाडाैं । आइसिसी महिला एकदिवसीय विश्वकपमा आज सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ । लगातार चौथो जित निकाल्ने क्रममा अस्ट्रेलियाले वेस्ट इण्डिजमाथि ७ विकेटको जित हात पारेको हो । १३२ रनको लक्ष्य अस्ट्रेलियाले ३०.२...
अस्पतालमा बच्चा जन्मिएको विवरण फारम अस्पतालबाटै भरेर विभाग आउने सकिने
काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अस्पतालमा जन्मिएका बच्चाको विवरण सिधै विभागमा लिने प्रक्रिया अगाडि बढाएको छ ।
विभागकी निर्देशक विनिता भट्टराईले अस्पतालमा बच्चा जन्मिएको विवरण फारम अस्पतालबाटै भरेर विभाग आउने व्यवस्था मिलाइएको...
मलेम्ची खानेपानी आयोजनाको काम आजदेखि ठप्प हुने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम आजदेखि ठप्प हुने भएको छ। मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले गत असार १ गतेको बाढीले प्रभावितहरुको पुनर्स्थापना हुन नसकेको र प्रभावित क्षेत्रको समस्या समाधान नभएको...
अकासिँदो इन्धनको भाउ
काठमाडौं । खनिज इन्धनको अत्यधिक आयात तथा प्रयोग नेपालको अर्थतन्त्रका लागि महँगो, जलवायु परिवर्तनको कारक तथा दिगो विकासका लागि प्रतिकूल भए पनि यसको विकल्पको खोजी र कार्यान्वयनका प्रयास कमजोर देखिएका छन्।
नेपालले नवीकरणीय तथा वैकल्पिक...
यात्रा एन्टरटेन्मेन्टको गीत ‘मोड’ सार्वजनिक
काठमाडौं । यात्रा एन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत ‘मोड’ सार्वजनिक भएको छ ।
पूर्णिमा लामाको स्वर र अलिशा सुच्च राईको शब्द रचना तथा अजय तामाङको लय सिर्जना गीत समावेश छ ।
राज केसीले निर्देशन गरेको भिडियोलाई उत्तम...
आज सुलक्षण कीर्ति क्याम्पसकाे औपचारिक रुपमा उद्घाटन
काठमाडौं । कीर्तिपुरमा चोभार गेट—६ मा मंगलबार चैत्र १ गते सुलक्षण कीर्ति क्याम्पसकाे औपचारिक रुपमा उद्घाटन भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यको सम्झौता अनुसार गत बर्षमात्रै स्थापना भएको राष्ट्रिय...
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी
काठमाण्डौ / पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ( निफ) यहि चैत्र १७ देखि २१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रूपमा हुने भएको छ । गत बर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव...
मुलुकमा ९२ हजार ४८ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा एक...
अध्यारो हट्दै जुम्ला कालीकोटमा
जुम्ला – झण्डै एक वर्ष पहिले गायक एवं सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गरे। गीतमा कर्णाली प्रदेशको अध्यारो पाटोलाई देखाउने प्रयास गरिएको छ । गीतले पीडा बोल्छ, अभाव...
दक्षिण कोरियामा एकैदिन तीन लाखभन्दा बढी कोरोना सङ्क्रमित
सोल । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घण्टा यतामात्र तीन लाख नौ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले...

























