निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऔँ : नेका नेता सिटौला
बनियानी । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले...
कम लगानी र प्रतिफल धेरै भएपछि पाल्पाका किसान च्याउखेतीमा लागे
काठमाडौं । पाल्पाका किसान पछिल्लो समय च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।
किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा...
ब्रोकरहरूको सर्भरमा प्राविधिक समस्या आएपछि शेयर कारोबार प्रभावित
काठमाडौं । एक दर्जनभन्दा बढी ब्रोकरको डेटा सेन्टरमा समस्या आएपछि सोमबार शेयर कारोबार प्रभावित भएको छ ।
ब्रोकरहरूको सर्भरमा प्राविधिक समस्या आएपछि आज कारोबार सुरु भएदेखि नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) ले काम गरेको छैन...
अनार खाएर हृदयघातबाट बच्न सकिन्छ !
काठमाडौं— अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ । टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन...
हुम्लामा जसपा र माकेबीच समायोजन
हुम्ला । जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिङ्गो जिल्ला कार्य समिति र नेकपा माओवादी केन्द्र समायोजन भएको छ । केन्द्रीय नीति नभए पनि जिल्लामा केही समयअघि...
भालेको डाकसँगै पानी लिन पधेँरामा धाउनुपर्ने अवस्था अन्त्य
गलेश्वर । पश्चिम म्याग्दीका पाँच गाउँमा खानेपानीको समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएको छ ।
मालिका गाउँपालिकाको विम, देवीस्थान, रुम, मङ्गला गाउँपालिकाको बरङ्जा र अर्मनमा स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँको दैनिक सहज भएको...
सीएसडब्ल्यूको ६६औँ अधिवेशनमा भाग लिन मन्त्री रेग्मी अमेरिका प्रस्थान
काठमाडाैं । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६६ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी अमेरिका प्रस्थान गरेकी छन् ।
मन्त्री रेग्मी सँगै मन्त्रालयका...
अमेरिकी पुर्व राष्ट्रपति ओबामालाई कोरोना संक्रमण
एजेन्सी । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोनाभाइरसको संक्रमण भएको छ।
ओबामाले सामाजिक सन्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। आफूलाई केही दिनदेखि घाँटीमा हल्का अप्ठेरो भएको भए पनि अरू अवस्था सामान्य रहेको उनले बताएका...
सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटनामा परी २ जनाको मृत्यु, चारको अवस्था गम्भीर
सिन्धुली । सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालले जानकारी दिए।
उनका अनुसार बाडेगाउँबाट...
चीनद्वारा रुसले सैन्य एवं आर्थिक सहयोग मागेको दाबी खण्डन
एजेन्सी । रुसले सैन्य एवं आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबीलाई चीनले खण्डन गरेको छ ।
अमेरिका दुई जना अधिकारीले विभिन्न पत्रिकामा आएका विवरण अनुसार युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेलगत्तै रुसले चीनसँग ड्रोनसहित सैन्य...
























