कोरिडोर जोडिएसँगै गाउँगाउँमा बजार
हुम्ला । दक्षिणी हुम्लाका विभिन्न स्थानमा बजार विस्तार हुने क्रम तीव्र भएको छ । कर्णाली कोरिडोर निर्माण भएसँगै नियमित रूपमा यातायात सुचारु हुन थालेपछि नयाँनयाँ बजार÷व्यापारिक केन्द्र बनेका हुन् ।
यहाँको सर्केगाड र चङ्खेली गाउँपालिकाको...
अमेरिकी नागरिकहरूलाई तत्काल युक्रेन छाड्न पुन: आग्रह
काठमाडौं । युक्रेनको राजधानी किएभस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई तत्काल युक्रेन छाड्न पुन: आग्रह गरेको छ।
जारी रुसी हमलाले त्यहाँको सुरक्षा अवस्था ‘हिंसात्मक तथा अनुमान गर्न नसकिने’ हुन थालेको दूतावासले उल्लेख गरेको छ।
यात्रामार्ग र त्यसका...
आज सुन तोलामा पाँच सय रुपैयाँले घट्याे
काठमाडाैं । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन...
चैत महिनाका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाएन
काठमाडौं । चैतका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघको सहमति अनुसार नै फागुन महिनाको ब्याजदरलाई नै चैतमा पनि निरन्तरता दिइएको हो । चैत महिनामा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३%...
रुसले युक्रेनमा लडाइँ गर्न चीनको सैन्य सहयोग
रुसले युक्रेनमा लडाइँ गर्न चीनको सैन्य सहयोग मागेको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् ।
ती अधिकारीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार पश्चिमा देशहरुले प्रतिबन्ध लगाएको पृष्ठभूमिमा रुसी प्रशासन केन्द्र क्रेमलिनले चीनलसमक्ष सैन्य सहयोगका लागि...
नुवाकाेट जिल्ला कोरोना संक्रमणमुक्त
नुवाकोट । नुवाकाेट जिल्ला आइतबारदेखि कोरोना संक्रमणमुक्त भएको छ ।
यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार सङ्क्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो ।
स्वास्थ्य कार्यालयका सूचना...
अन्तर्राष्ट्रिय शक्तिको चलखेल
प्रचण्ड’ले आगामी निर्वाचनमा क्रान्तिकारी शक्तिलाई पराजित गर्नेगरी अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको बताउनुभएको छ। आइतबार विराटनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
‘चुनावमा थोरै पनि क्रान्तिकारी विचार राख्ने शक्तिलाई समाप्त गर्ने र दुई...
साउदी अरेबियाका राजकुमार नेपाल भ्रमणमा आज आउने
काठमाडौं । साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार राजकुमार फैजल दुई दिने भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएको हो ।
मन्त्रालयका प्रवक्ता...
प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित
काठमाडौं । स्क्यानर मेसिन बिग्रिएपछि वर्षाैंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् ।अखबारको सुरक्षाका कुनै उपाय अपनाइएको छैन । कर्मचारीहरू ती...
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उछाल
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उछाल आएको छ।
आइतबार सेयर बजार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ। त्यस्तै, नेप्सेको सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको छ...
























