फुटबलर किरणकाे भिडियाे हेरेर सिकेरे सफलता प्राप्त गरेका बालक

काठमाण्डाैं  । करिब एक बर्ष अघि अखिल नेपाल फुटबल संघ एन्फाले ग्रासरुट फुटबल कार्यक्रम आयाेजना गरेकाे थियाे । साे कार्यक्रमबाट नेपाल पुलिस फुटबल एकेडेमीका लागि पूर्ण छात्रबृतिमा खेलाडी छनाेट गर्नु पर्ने थियाे । त्याे कार्यक्रमबाट...

पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता सङ्गीता मिश्रका अनुसार २४ घण्टामा ६ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण...

अम्बे स्टिल्सलाई एक महिनामै थप बिजुली

काठमाडौं । उद्योगलाई पूर्ण क्षमतामा बिजुली उपलब्ध गराउने योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणले आक्रामक अभियान सुरु गरेको छ । देशभित्रै खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानलाई माग अनुसार नै बिजुली दिने भएको छ...

यी सात नगरपालिका देश भरकै उत्कृष्ट नगरपालिका घाेषित

काठमाडौं । नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो । संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय...

२ किलो २०० ग्राम गाँजासहित दुई जना पक्राउ

मकवानपुर । प्रहरीले २ किलो २०० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका-४ बस्‍ने १९ वर्षीय अमृत मोक्तान र एकजना नाम परिवर्तित रहेका छन् । उनीहरुलाई प्रहरी चौकी भैंसे मकवानपुरबाट...

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोगको निराकरण संसद्‌बाटै हुन्छ : कानुनमन्त्री बडू

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावले संसद्‌बाटै निराकरण हुने बताएका छन्। त्यो संविधानसम्मत बाटो भएको उनको भनाइ छ। 'संविधानमै व्यवस्था भएको बाटोबाट संविधानसम्मत निकासको...

प्रतिनिधि सभाको बैठक चैत २ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक चैत २ गते सम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पेस भएको थियो। प्रस्तावमाथि आगामी बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले...

तास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं ।  तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बागलुङ खुङ्ला गाउँपालिका-८ घर भएका ३९ वर्षीय युवराज कँडेललगायत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास...

संसदमा ४२ वटा विधेयक विचाराधीन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध नगर्न एमालेका सांसदहरुलाई अनुरोध गरेका छन्। संसद बैठकमा सभामुख सापकोटाले संसदमा ४२ वटा विधेयक विचाराधीन अवस्थामा रहेको भन्दै संसद अवरोध नगर्न आग्रह गरे। उनले भने, ‘जनता र राष्ट्रका सरोकारका विषयमा...

RECENT POSTS

HOT NEWS