आईएसएमटी कलेजले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रम सञ्चालन गरिने
विगत १० वर्षदेखि बेलायतका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेज चितवनले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ ।
शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पूरा भइसकेको सो कलेजले...
न्यूनतम मापदण्डबिनै एम्बुलेन्स सञ्चालन
काठमाडौं । सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् । बिरामीलाई राख्नसमेत असहज हुने यस्ता सवारीमा बिरामी कुरुवा तथा स्वास्थ्यकर्मी...
एमसीसी अनुमोदन हुन नसके आफू पदमा नबस्ने : प्रचण्ड
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन नभए अध्यक्ष पदबाट राजीनामा दिने उद्घोष गरेका छन्।
प्रदेश १ को पार्टी प्रशिक्षण कार्यक्रममा विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा...
नयाँ नेपाली फिल्म ‘मीरा’ को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं । यही चैत १० गतेदेखि छायांकन प्रारम्भ हुने नयाँ नेपाली फिल्म ‘मीरा’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
शनिवार काठमाडौंमा आयोजित स्पर्श म्युजिक भिडियो अवार्ड वितरण समारोहमा रोशन कुमारद्वारा निर्देशन गरिने उक्त फिल्मको...
उपत्यका सहित तीन जिल्ला ‘रेड जोन’मुक्त
काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण निरन्तर घट्दो क्रममा छ । शनिबारको टेस्ट पोजिटिभिटी दर १.४४ प्रतिशतमा झरेको छ । देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ५० छ ।
सबैभन्दा धेरै संक्रमित भएको काठमाडौं उपत्यकाका...
स्वास्थ्य उच्च अध्ययनमा जाँदा साधारण बिदा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका कर्मचारीले उच्च अध्ययनमा जाँदा साधारण बिदा पाउने भएका छन् ।
मन्त्रालयले ‘आफ्नो पदको न्यूनतम शैक्षिक योग्यताभन्दा दुई तहमाथिको पदको योग्यताको लागि आवश्यक उच्च अध्ययनमा जाँदा असाधारण बिदा मात्र...
ठूला राजनैतिक दलहरुको द्वैत चरित्रका कारण मुलुकमा संकटमा : अध्यक्ष एकनाथ ढकाल
कैलाली । नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशबाट स्थानीय तहको निर्बाचनलाई केन्द्रीत गरेर चुनाबी अभियान शुरु गरेको छ । परिवार दलले भिमदत्त नगरपालिकाको महेन्द्रनगरमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा दलका अध्यक्ष एकनाथ...
रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने नेटो प्रमुखकाे चेतावनी
एजेन्सी । सैन्य गठबन्धन नेटोका प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् ।
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने बताएका हुन्...
मनाङले जित्यो दोस्रोपटक खप्तड गोल्डकपको उपाधि धनगढी
काठमाडाैं । मोफसलकै सर्वाधिक ठूलो धनराशिको पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकप २०७८ को उपाधि नेपाल आयल निगम मनाङ मर्स्याङदी क्लबले जितेको छ ।
धनगढी रंगशालामा शनिबार भएको फाईनल खेलमा ललितपुरको फ्रेण्ड्स क्लबलाई ३-१...
थप ७३ जनामा कोरोना संक्रमण, मृत्यु शून्य
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन्।
शनिबार...
























