केही वर्षदेखि चामल, धान र धानका बीउको आयात बढ्दै

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ । सो अवधिमा बङ्गलादेशबाट रु १४ हजार मूल्य...

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल भएपछि विद्युतीय उपकरण प्रयोग गर्न आह्वान

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गर्नुभएको छ । ललितपुरमा आज आयोजित एक कार्यक्रममा उहाँले विगतको तुलनामा...

जसपाको एक दिवसीय बैठक राजधानीमा जारी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनउपर छलफल भइरहेको छ ।...

भक्तपुरको एक पोल्ट्री फार्ममा बर्डफ्लु

काभ्रेपलाञ्चोक । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपाकिला–१० स्थित एक पोल्ट्री फार्ममा शुक्रबार  बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै...

‘अ गूड् जोक’ सर्ट मुभी सार्वजनिक

काठमाडौं । 'नाम र दाम कमाउनको लागि अरूलाई हानि हुने काम नगरौ' भन्ने सन्देशका साथ हालै एक सर्ट मुभी 'अ गूड् जोक' सार्वजनिक गरिएको छ । आजभोलि आफू भाईरल हुन र पैसा कमाउनको लागि जे...

सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं। सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको...

अपि पावर कम्पनीकाे ३९.३६ प्रतिशत हकप्रद सेयर बिक्री

काठमाडौं । अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता...

आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर

काठमाडौं । कृषि मन्त्री एवं जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर बन्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग...

अव्यवस्थित बसोबासीलाई आवेदन गर्न भूमि आयोगको आह्वान

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ । लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो समाधान गर्न आयोगले आवेदन आह्वान गरेको हो...

सेञ्चुरी कमर्सियल बैंकले ११ औं वार्षिकोत्सव मनायाे

काठमाडाैं ।  सेञ्चुरी कमर्सियल बैंकले ११ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न  भएकाे छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बैंक पूँजी, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान...

RECENT POSTS

HOT NEWS