कुष्ठ रोगबारे जनचेतना वृद्धि गर्न आग्रह
काठमाडौँ । पुरानो सत्तामा रहेको सङ्कट वार्ता, छलफल र सहमतिबाट समाधान गर्न तयार भएर नेकपासँग तीनबुँदे सहमति गरेको एक वर्ष पूरा भइसक्दा पनि सहमति कार्यान्वयन नगरेर राजनीतिक वातावरण असहज बनाएको आरोप खेपिरहेको सरकारले तुरुन्तै...
सात महिनाभित्र राष्ट्र बैंकको तथ्यांक यस्ताे
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको आर्थिक अवस्थाको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले जारी गरेको सात महिनाको तथ्यांकमा मुद्रास्फिती ५.९७ प्रतिशत रहेको छ। आयात ४२.८ प्रतिशतले र निर्यात ८८.३ प्रतिशतले बढेको राष्ट्र...
एन्फाद्वारा महिला एकेडेमी सुरु गरिने
काठमाडाैं । अर्को बर्षबाट तीन बिभागिए र रौतहतमा गरेर महिला एकेडेमी सुरु गर्ने योजना रहेको बताएका छन ।
अखिल नेपाल फुटबल संघले अर्को शैक्षिकशस्त्रबाट महिलाको फुटबल एकेडेमीपनि सुरु गर्ने बताएको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ...
भ्रष्टाचार देश विकासको मुख्य बाधक : लिङ्देन
ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको बताएका छन्।
उनले राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताकासाथ उठाउने बताएका छन्।
शुक्रबार ललितपुरको चापागाउँमा आयोजित सभालाई सम्बोधन...
ग्राण्डीमा १ सय ३ बिरामीकाे मिर्गौला प्रत्यारोपण
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १ सय ३ बिरामीमा मिर्गौला प्रत्यारोपण गरेको छ । ग्राण्डीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण...
सूर्यविनायक नपाबाट महेन्द्र न्यौपाने ३९ दिन देखि सम्पर्कबिहिन
भक्तपुर । भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका -१, तर्खगाल निवासी महेन्द्र न्यौपाने विगत ३९ दिन देखि सम्पर्कबिहिन भएको छ्न।खोजीकार्य जारीरहेको छ ।कसैले देख्नु भयमा निम्न नम्बर मा खबर गरि सहयोग गरिदिनु होला ।
985073485
9843141166
9845972704
9841356524
9841771330
9803687512
(जतिसक्दो सेयर गरिदिनु...
भ्रमण भिसा समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन
काठमाडौं । गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ । भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनिक भएपछि...
कुष्ठ रोगबारे जनचेतना वृद्धि गर्न आग्रह
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कुष्ठ रोगप्रति समाजमा रहेको नकारात्मक धारणामा परिवर्तन गरी उपचार गरे यो रोग निको हुन्छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । एसोसिएसन फर आइडिया नेपाल, द लेप्रोसी मिसन नेपाल...
साफ यू-१८ महिला च्याम्पियनसिप खेल्ने जाने नेपाली टोलीलाई बिदाइ
काठमाडौं । भारतमा हुने साफ यू-१८ महिला च्याम्पियनसिप खेल्ने जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार बिदाइ गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद...
शुक्रबार कोरोना सङ्क्रमित ६२ जना थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा दुई हजार...
























