पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ
काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।
शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको छ ।
आजको मन्त्री परिषद्का निर्णयहरू
काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको हो ।
त्यस्तै, बैठकले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका,...
कर छलीको बोटलर्स नेपालविरुद्ध मुद्दा दायर
काठमाडौं । बहुर्राष्ट्रिय पेय पदार्थको नेपाली उत्पादक बोटलर्स नेपालविरुद्ध कर छलीको मुद्दा दायर भएको छ।
३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत...
रुसद्वारा युक्रेनको लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण
एजेन्सी । रुसले युक्रेनको नयाँ तीन सहरमा आक्रमण गरेको छ। रुसले लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
शुक्रबार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको...
नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक चैत ९ देखि बस्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न चैत ९ र १० गतेका लागि बैठक बोलाइको हो।
केन्द्रीय कमिटी बैठकअघि...
आम आदमी पार्टीले भगवन्त मानलाई मुख्यमन्त्री
काठमाडाैं । विधानसभाको निर्वाचन घोषणापछि भारतको पञ्जाब प्रान्तमा आम आदमी पार्टी (आप)ले भगवन्त मानलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको थियो। जनताबाटै मत सर्वेक्षण गरेर आप अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उनको नाम घोषणा गरेका...
रुकुम पूर्वको सिस्नेमा सकेट बम फेला
दाङ । रुकुम पूर्वको सिस्ने गाउँपालिका- २ मा सकेट बम फेला परेको छ। वुर्किसल्लामा एक दर्जन बढी सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए।
गोठालो गएका स्थानीयले बिहीबार दिउँसो बम फेला पारेको उनले...
आज सुनकाे मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य बढेको छ। बिहीबार अघिल्लो दिनको तुलनामा ३ हजार ५ सयले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १०...
नग्मा र सुभम फिचर्ड ‘धाउन नमिल्ने’ सार्वजनिक ( भिडियो )
काठमाडौं – कोरोनाको महामारी र लकडाउनको भोगाइलाई समेटेर तयार पारिएको म्युजिक भिडियो 'धाउन नमिल्ने' सार्वजनिक भएको छ। उक्त गीतमा गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको सुमधुर स्वर सुन्न सकिन्छ।
डान्सिङ भर्सनको यस गीतमा...
गरिमा विकास बैंकले लकर सुविधामा विशेष छुट
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गरिमा विकास बैंकले लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ । नारीहरूलाई लक्षित गरि गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नेहरूका लागि यो छुटको व्यवस्था गरिएको हो...
























