‘पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्ससमा जुलाई ३ हुँदै

काठमाडौं : ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ ।...

भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल

एक्जिट पोलको प्रक्षेपण र प्राप्त निर्णायक मतगणना अनुसार भारतको सबभन्दा ठूलो विधानसभामा भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीकै राजनीतिक प्रतिष्ठाको विषय बनेको उत्तर प्रदेशमा आदित्यनाथ योगीको नेतृत्वमा लडिएको निर्वाचनमा पार्टीले...

१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

पर्वत । झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास...

फ्रेण्ड्स क्लब खप्तड गोल्डकपको फाइनलमा

धनगढी । ललितपुरको फ्रेण्ड्स क्लब मुख्यमन्त्री खप्तड गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशाला बिहिवार भएको अन्तिम सेमिफाइनलमा बागमती युवा क्लब सर्लाहीलाई २-१ गोल अन्तरले हराउँदै फ्रेण्ड्सले फाइनलमा स्थान बनाउन सफल भएको...

गृहद्वारा नयाँ २०७९ सालमा ५२ दिनको शनिबारबाहेक बिदाका दिनहरू सार्वजनिक

काठमाडौं । २०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले २०७९ सालभर ५२ दिनको शनिबारबाहेक सार्वजनिक बिदाका गतेहरुबारे निर्णय गरेको हो । बिदा अनुसार पर्व बिदामा नयाँ वर्ष १ वैशाख,...

सुनको सिक्री चोरी गरी भाग्दै गरेका २ जना प्रहरीद्वारा पक्राउ

बर्दिया । बढैयाताल गाउँपालिका(८ शितलाबजारमा सोही गाउँपालिका(८ कण्ठपुर बस्ने ४८ वर्षीया महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा रानीघाट नगरपालिका(२० बस्ने...

मापदण्डविपरीत सडक बनाउँदा बस्ती जोखिममा, स्थानीयवासी चिन्तित

बनेपा । स्थानीय तहले विकासका नाममा जताततै डोजर लगाएर सडक खनेपछि त्यसको गम्भीर असर देखिन थालेको छ । कुनै अध्ययन र योजनाबिना डोजरले खोस्रेका सडक विनाशकारी बन्दैछन् । यस्ता सडकमा सवारी दुर्घटना भएर कयौंले अकालमै...

पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  सोही अवधिमा...

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली नगरपालिका-६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की...

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२.३१ अङ्कले उकालो लागेर दुई हजार ५६६.९० मा पुगेको छ । यस्तै...

RECENT POSTS

HOT NEWS