फाेनिज बागमती प्रदेशको पूर्ण वैठकबाट १३ बुँदे घोषणा पत्र जारी
नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार माहासंघ बागमती प्रदेशको पूर्ण वैठक १३ बुँदे नुवाकोट घोषणा पत्र जारी गर्दै फागुन २४ गते सम्पन्न भएको छ ।
नुवाकोटको बट्टारमा प्रदेशको पूर्ण वैठक सोमवार र वुधवार बसेको थियो...
कमजोर आर्थिक भएका विद्यार्थीहरुलाई महालक्ष्मी विकास बैंकद्वारा वितरण
काठमाडाैं । महालक्ष्मी विकास बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका डोप्कास्थित रहेको नेपाल राष्ट्रिय प्राथमिकका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान...
पेट्रोलियम पदार्थको खपत घटाउन यी उपाय अपनाउँदै सरकार
काठमाडौं । इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा...
ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच आईसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बंैकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उत्तसम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव महाप्रबन्धक कल्याण...
काभ्रेमा गोप्य रूपमा अझै पुग्छन् मिर्गौला तस्कर
काभ्रेपलाञ्चोक । यही फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके...
प्रधानमन्त्री देउवा वीरगञ्जमा
वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका छन् । केही समयअघि वीरगञ्ज पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।
नेपाली कांग्रेसका...
जनगणनाको विस्तृत विवरण असोजभित्र सार्वजनिक
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले २०६८ को जनगणनाको विस्तृत विवरण असोजभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाएको छ । विभागले तथ्याङ्क प्रशाेधनको काम द्रुतगतिमा अघि बढाएकाले आउने असोजभित्र विस्तृत तथ्याङ्क सार्वजनिक गर्ने लक्ष्य राखेको विभागको...
सुनको मूल्य एकै दिन तोलामा ३ हजार ५ सय रुपैयाँ
काठमाडौं । सुनको मूल्य एकै दिन तोलामा तीन हजार पाँच सय रुपैयाँले घटेको छ ।
आज छापावल सुनको मूल्य एक लाख २ हजार रुपैयाँ तोकिएको छ । बुधबार हालसम्मकै उच्च विन्दु प्रतितोला एक लाख ५...
एनआरएनए अध्यक्षमा बद्री केसीले दिए उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।
उनले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १०औं महाधिवेशनका लागि बुधबार...
गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन सुरु
पोखरा । करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदैछ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन ।
एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान...
























