एभरेष्ट सूर्य बोहरा चलचित्र ‘हेल्लो जिन्दगी’ को गीत सार्बजनिक

काठमाडौं । ‘हेल्लो जिन्दगी’ फिल्ममा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत बुधबार सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने फिल्मको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर,एभरेष्ट सूर्य बोहराको शब्द...

संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश...

रातभर व्यवसाय सञ्चालन गर्न दिने निर्णय

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ । गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो । रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर...

आज सुन तोलामा ३५ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार ३ हजार ५ सयले घटेको हो। बुधबार हालसम्मकै उच्च मूल्यमा...

नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

काठमाडौं । गृह मन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ। बुधबार गृह मन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाँडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन...

खप्तड गोल्डकप : बागमती र फ्रेण्ड्स क्लब भिड्दै

धनगढी । पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप नकआउटका फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आज बिहीबार अन्तिम सेमिफाइनलको खेल हुँदै छ । धनगढी रंगशालामा दिउँसो ४ बजेबाट सुरु हुने खेलमा सर्लाहीको बागमती युवा क्लब र ललितपुरको फेण्ड्स...

सैनिक गतिविधिको निगरानी गर्ने स्याटेलाइट प्रणाली भएको उत्तर काेरियाकाे खुलासा

एजेन्सी । उत्तर कोरियाले अमेरिका , दक्षिण कोरिया र जापानद्वारा वास्तविक समयमा गरिने सैनिक गतिविधिको निगरानी गर्न आफूसँग नयाँ स्याटेलाइट प्रणाली भएको खुलासा गरेको छ । उत्तर कोरियाको समाचार संस्था केसीएनएले बिहीबार जारी गरेको विज्ञप्तिमा...

घाइते नागरिकको उद्धारमा रुसले अवरोध सिर्जना गरेको आरोप

एजेन्सी । युक्रेनले विभिन्न स्थानमा घाइते भएका आफ्ना नागरिकको उद्धारमा पनि रुसले अवरोध सिर्जना गरेको आरोप लगाएको छ। युक्रेनमा रुसी सैनिकको हमलाबाट भौतिक संरचना र मानवीय क्षति भएको छ। हमलाबाट घाइतेको उद्धारमा रुस बाधक बनेको...

चिनियाँ स्टेट काउन्सिलर वाङ यी नेपाल आउने

काठमाडौं । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल आउने भएका छन्। विदेशमन्त्री वाङ मार्च महिनाभित्रै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। उनी आउने मिति तय भइनसके पनि मन्त्रालयले मार्चभित्र नेपाल भ्रमण गराउने...

ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन सम्पन्न

उदयपुर । ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।  मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका...

RECENT POSTS

HOT NEWS