बुद्ध जयन्तीमा विदेशी पर्यटक भित्र्याउनमा जुटौँः मन्त्री आले
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बुद्ध जयन्तीमा बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन सबैले जुट्नु पर्ने बताएका छन्।
लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना...
कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुग्याे
काठमाडौं । नेपालमा थप २२४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६८ र एन्टीजेन परिक्षणबाट १५६ गरि कुल २२४ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै...
स्वास्थ्य मन्त्रालयले जिका, डेंगु र चिकनगुनिया रोगको पीसीआर परीक्षण निःशुल्क गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिका, डेंगु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको जानकारी दिए ।...
प्रधानमन्त्री देउवा र फ्रान्सका अध्यक्ष रिओतोंकाेबीच भेट
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिओतों नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रिओतों...
मन्त्रालय सारिए पनि पुरानो राजधानीबाटै काम
तुलसीपुर। लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका तोकिएको १६ महिना बितिसक्दा पनि राजधानीका केही पनि संरचना स्थायी रुपमा बस्न सकेका छैनन् । आफू मन्त्री नियुक्त भएपछि देउखुरी क्षेत्रका सांसद इन्द्रजित थारुले मङ्सिर २९ गते स्वास्थ्य,...
अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा पर्न सफल भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रदान गर्ने फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा उनी परेका हुन्।
फेब्रुअरी महिनामा गरेको प्रदर्शनका...
ग्लोबल नेपाली फिल्म अवार्ड पाँचौ संस्करण हुने
काठमाडाैं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने...
रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पद्धार्थको निरन्तर मूल्य वृद्धि
काठमाडौं । रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पद्धार्थको निरन्तर मूल्य वृद्धि भइरहेको छ । आज कच्चा तेलको मूल्य १३२ डलर प्रति ब्यारल सम्म पुगेको छ ।
अमेरिका र बेलायतले रुसको तेल किन्न छाडेका छन् ।...
नेपालका प्रधानसेनापति र बंगलादेशका राजदूतको शिष्टाचार भेट
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासित नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुदिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको...
गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्र एसका अध्यक्ष माकुनेकाे खुलासा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको बताएका छन् ।
काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले भने, ‘गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास छ । तर,...
























