पब्जी खेलेर पैसा कमाउने तरिका
काठमाडौं । पब्जीको मुख्य कम्पनी क्राफ्टनले भर्खरैमात्र सन् २०२१ को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार पब्जीले सन् २०२० को तुलनामा ठूलो आम्दानी गर्न सफल भएको छ ।
त्यसभन्दा पनि पब्जीले कम्प्युटर तथा...
युक्रेनले रुसविरुद्ध जंगल, मैदान र समुद्री तटबाट आक्रमण जारी राख्ने
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जंगल, मैदान र समुद्री तटबाट आक्रमण जारी राख्ने बताएका छन् ।
बेलायतको तल्लो सदन (हाउस अफ कमन्स)मा सम्बोधन गर्दै जेलेन्स्कीले सो कुरा बताएका हुन् ।
सम्बोधनको क्रममा उनले शेक्सपियर...
आगलागीबाट जलेर मृत्यु तथा धनमाल नष्ट
काठमाडौं । बर्दियाकाे बारबर्दिया नगरपालिका-९ खैरेनी बस्ने सानु चौधरीको घरमा मंगलबार बेलुकी आगलागी हुँदा १४ वर्षीय दिनेश चौधरीको जलेर मृत्यु भएको छ । सानु चौधरीको श्रीमती र छोरी छिमेकीको घरमा गएको र दिनेश एक्लै...
जंगलमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु
म्याग्दी । मालिका गाउँपालिका-५ देविस्थानस्थित भिर खर्क सामुदायिक जंगलमा लागेको
आगो निभाउने क्रममा सोही गाउँपालिका-५ गरजडा बस्ने २६ वर्षीय मन बहादुर बोहोराको
जलेर घटनास्थलमै मृत्यु भएको छ ।
साथै आगो निभाउनेक्रममा जलेर घाइते भएका सोही ठाउँ बस्ने...
युक्रेनमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आह्वान
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आह्वान गरेका छन् ।
रुसले युक्रेनमाथि आक्रमण जारी राखेका बेला बाइडनले यस्तो आह्वान गरेका हुन् । उनले रुसले किभ कब्जा गरेको...
पुल भत्काएर अर्को बनाउन निर्देशन
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेँशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ।
तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की...
क्रिकेटको नयाँ नियम यस्ताे बन्याे !
एजेन्सी । मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटको नियममा संशोधनको घोषणा गरेको छ । तर यो नियम यस वर्षको १ अक्टोबरपछि मात्रै लागू गरिने छ । अस्ट्रेलियामा हुने टी–२० विश्व कप भन्दा...
११२ औं अंतरराष्ट्रीय नारी दिवस सम्पन्न
काठमाडाैं । अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज ( अनेसास) नेपाल च्सापटर तथा नारी साहित्य संस्था गुञ्जनको संयुक्त आयोजनामा भब्य कार्यक्रमको आयोजना गरि ११२औं अन्तरराष्ट्रीय नारी दिवस बिशेष काब्य बाचन सम्पन्न गरिएको छ । गुञ्जन साहित्य...
सरकारले उच्च पहाडी र हिमाली क्षेत्रका स्थानीय तहमा एकीकृत बस्ती बसाउने
काठमाडौं । सरकारले उच्च पहाडी एवं हिमाली क्षेत्रका स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। उच्च हिमाली र पहाडी क्षेत्रमा समृद्धि कार्यक्रमअन्तर्गत एकीकृत बस्ती विकास कार्यक्रम अगामी वर्षदेखि सञ्चालन गर्ने संघीय...
सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुग्याे
काठमाडौं । सुनको भाउ बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ।
यो हालसम्मकै उच्च मूल्य हो। यसअघि २०७७ साउन २३ गते छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम...
























