काेराेना संक्रमित ७४ जना थपिदा एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा दुई...
उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको समुद्घाटन
काठमाडाैं । रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सि.सं. ७ उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको फाल्गुण २२ गते शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गर्नु...
यातायात केन्द्रीय महासंघद्वारा भाडा समायोजनको माग गर्दै आन्दोलनको घोषणा
काठमाडौं। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर...
युक्रेनका विस्थापित शरणार्थी २० लाख पुग्छन् : राष्ट्रसंघ
ओस्लो । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको सङ्ख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताउनुभएको छ ।
‘मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ,’...
बारामा दुई अर्ब ३७ करोड बराबरको आलु उत्पादन
बारा । बारा जिल्लामा आर्थिक वर्ष ९७८/७९ मा रु दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ ।
कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु...
नेपालीले चैत दोस्रो साता थाइल्यान्डसँग मैत्रीपूर्ण खेल्ने
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले चैत दोस्रो साता थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो। खेल मार्च २४...
नेकपा (एस)को बैठक फागुन २५ र २६ गते बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौंमा बस्ने भएको छ ।
बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन...
आयुर्वेद औषधालयमा बिरामीको चासो र विश्वास बढ्दै
गलकोट। पूर्वजहरूले प्रयोग गर्दै आएको आयुर्वेद अहिलेको पुस्तासम्म आइपुग्दा प्रयोगमा निकै कमी आएको छ । अस्पताल स्थापनाभन्दा पहिले सञ्चालनमा आएका अधिक आयुर्वेद औषधालय वर्षौँदेखि प्रयोगविहीन अवस्थामा पुगेका छन् । कोरोना महामारी भन्दा पहिला नगन्य मात्रामा...
लेकै फुल्यो लालीगुराँस, रमाए पर्यटक
गलेश्वर। सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्ये भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता...
रामकोटमा एकै परिवारका पाँच जना बेहोस, एकको मृत्यु
काठमाडौं । काठमाडौं को रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति...
























