राष्ट्रघाती एमसीसीकाे विषयमा आज संसद् बैठकमा छलफल हुने

काठमाडौं  । संसद्मा पेस भएको  राष्ट्रघाती अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने संसद् बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ । आज...

नेपाल-प्रचण्डले एमसीसी संसदबाट पारित गराउन प्रम देउवालाई वचन दिएको ओलीकाे खुलासा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएको बताएका छन्। शुक्रबार...

कवि जुनु खड्काद्वारा लिखित ‘समयको कठघरा’ सार्वजनिक

तनहुँ । कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ। कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो। शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन्। उनले...

नेपालमा हाल आठ हजार ८३९ जना सक्रिय सङ्क्रमित

काठमाडौं  । पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई...

आँखा झिमिक्क पारेर गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । साहित्यकार सुरेन्द्र महर्जन''अमर'' को रचनामा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ''आँखा झिमिक्क पारेर'' गीतको म्युजिक भिडियो राजधानीमा शुक्रबार  प्रेस सम्मेलन गरि भिडियोको बारेमा जानकारी एवं रचनाकार, निर्देशक, संगीतकार र भिडियोमा अभिनय...

घुससहित मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित ३ जना पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग एक लाख ३५ हजार लिइसकेको अवस्थामा आयोगले बस्नेत, होटल व्यवसायी मिना मगर...

थ्रीस्टार ए डिभिजन लिगमा शीर्ष ४ मा परेन

काठमाडौं । थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा रेलिगेसनमा परिसकेको ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग हारबाट जोगिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा थ्रीस्टारले बीबीसीसँग १–१ गोलको बराबरी खेलेको हो। इन्ज्युरी समयको...

हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा स्थानीयवासी सास्ती खेप्न बाध्य

परासी । निर्माण कम्पनीको लापरवाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा लामो समयदेखि स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुनुका साथै गुणस्तरीय नभएको सर्वसाधारणको गुनासो छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को परासी–नारायणचोक...

अर्थतन्त्रका सूचकमा जटिलता थप हुने : अर्थविद्

काठमाडौं । अर्थतन्त्रका सूचकहरुले आफ्नो व्यहारमा परिवर्तन गरेकाले अर्थतन्त्रमा जटिलता थपिँदै गएको अर्थविद्हरूले बताएका छन्।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रमा नयाँ चुनौतिहरू र समाधानको उपाय खोजी विषयक अन्तरक्रियामा कार्यक्रममा अर्थविद्हरूले...

राजधानी किएभमा रुसी सैनिक र युक्रेनी सैनिकबीच भिडन्त

रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरेको दाबीसहितका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन्। रुसले ब्ल्याक सीबाट युक्रेनी भूमिमा मिसाइल आक्रमण गरेको उल्लेख छ। त्यसको निशाना वा क्षतिबारे खुलेको छैन। यस्तै युक्रेनका विभिन्न क्षेत्रमा रुसले हवाई आक्रमणसमेत गरेको छ।...

RECENT POSTS

HOT NEWS