चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन
मङ्गलबारे । इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो ।
नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान...
आइएमई पे स्क्यान गरि किराना खरिद गर्दा दश प्रतिशत छुट
काठमाडौं । आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १०% छुट पाउने अफर सार्वजनिक गरेको छ । आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो...
राष्ट्रिय सङ्ग्रहालयको टहरोमा ‘गिद्धे प्रेस’ थन्किए
काठमाडौं । नेपालमा भित्रिएको पहिलो छापाखाना ‘गिद्धे प्रेस’ राष्ट्रिय सङ्ग्रहालयको टहरोमा थन्किएको छ । त्यसका अङ्ग खुस्किएका छन् । केही भाग सङ्ग्रहालय परिसरमा छरिएका छन् । निकै गह्रौँ भएकाले छरिएका भागलाई बोकेर टहरोसम्म लैजान...
राष्ट्रघाती एमसिसी सम्झौता संसद्वबाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल
काठमाडौं । प्रतिनिधिसभाको अवरोध हटाउने र राष्ट्रघाती एमसिसी सम्झौता संसद्वबाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन ।
सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी...
रूसमा हुने भनिएको ‘युइएफए च्याम्पियन्स लिग २०२२’ को फाइनल खेल नहुने
काठमाडौं । रुसमा हुने भनिएको ‘युइएफए च्याम्पियन्स लिग २०२२’ को फाइनल खेल रूसमा नहुने भएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व फुटबल महासंघले रूसको सेन्ट पिटर्सवर्गमा हुने भनिएको फाइनल सारेको हो ।
शुक्रबार बसेको युरोपियन...
१२ वर्षीया करुणा राईको हत्याको आशंकामा दुई प्रहरीकाे नियन्त्रणमा
मोरङको लेटाङ नगरपालिका-८, ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको हत्याको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
लेटाङकै ६४ वर्षीय र ४६ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मञ्जील मुकारुङले...
माकुनले ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग...
थबाङमा ७० बर्षमाथिका १०४ जना ज्येष्ठ नागरिकलाई बिहीबार अभिन्नदन
थबाङ। रोल्पाको थबाङ गाउँपालिका ४ नं वडा कार्यालयले आफ्नाे वडामा रहेका ७० बर्षमाथिका १०४ जना ज्येष्ठ नागरिकलाई बिहीबार सम्मान तथा अभिन्नदन गरेको छ ।
वडा अध्यक्ष उदिम घर्ती मगरकाे अध्यक्षतामा आयाेजित सम्मान कार्यक्रममा करिव ५०...
नेपाल इन्भेष्टमेण्ट बैंकको ३६ औं वार्षिकोत्सव
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ बर्ष पुरा गरेको छ । यस गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित-राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम...
सुर्खेतमा आज बिहानै प्रेसर कुकर बम फेला
काठमाडौं । सुर्खेतमा आज बिहानै प्रेसर कुकर बम फेला पेरेको छ । वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले उद्यानको गेटमा नो एमसीसी लेखिएको बम फेला पारी सेनाले आज निष्क्रिय पारेको हाे । ‘नो एमसीसी’ लेखिएको उक्त बम...

























