इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प

पादाङ । इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने...

फिफा विश्वकप ट्रफी सगरमाथा पु¥याउने अभियान सुरू

काठमाडौं । फिफा विश्वकप ट्रफीको (रिप्लिका) र फिफा सदस्य २११ वटा राष्ट्रहरुको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत सात महादेशका अग्ला शिखरहरूमा पु¥याउने अभियानको आज शुभारम्भ भएको छ । बुधबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै...

काेराना संक्रमित १ सय ५८ थपिदा एककाे निधन

काठमाडौं। पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  सोही अवधिमा तीन...

जसपाको बैठक बालकुमारीमा जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ ।  ललितपुरको बालकुमारीमा बैठक जारी रहेको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिनुभयो । बैठकमा संसद्मा टेबल भएको एमसीसी, विधान अधिवेशन र समसामयिक राजनीतिक विषयलगायत...

राष्ट्रघाती एमसीसी सम्झौतामा संशोधन नभएसम्म पास हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा स्वीकार गर्न नहुनेमा माओवादी केन्द्र स्पष्ट रहेको जनाएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्,’हाम्रो पार्टीले महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको...

विमानमा पासपोर्ट, भिसाबिनै एक व्‍यक्ति पुगेको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल एयरलायन्सको विमानमा पासपोर्ट, भिसाबिनै एक व्‍यक्ति पुगेको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अध्‍यागमन विभागका...

प्रदेश सरकारले पायो एसईई परीक्षा सञ्चालनको जिम्मा

काठमाडौं। एसईईको परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेशलाई दिएको हो । प्रदेशलाई अधिकार दिने...

आज माइतीघर-कोटेश्वरसम्म राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौं  ।  विभिन्न साना राजनीति दलहरूले  राष्ट्रघाती  अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध आज पनि प्रदर्शनमा उत्रिएक छन् । प्रमुख दलले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारी गरेपछि साना दलहरूले विरोधका कार्यक्रमलाई चर्काएका हुन् । उनीहरूले विरोध...

नेपालले विश्व बैंकसित काेराेना विरुद्धको खोप खरिदमा २ अर्ब १४ करोड बरारको ऋण...

काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ। शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय...

यी प्रेरक भनाईले तपाईको जिन्दगी बन्दल्न सक्छ !

योजना, लगनशीलता र धैयर्ता बिना कुनै पनि काम सफल हुन सक्दैन भनेजस्तै प्रेरणा पनि हाम्रो जीवनका लागि महत्त्वपूर्ण रहेको छ । तपाई आफ्नो जिन्दगी कस्तो बहिरहेको छ ? केही अनुमान लगाउन त सक्नुहुन्छ । हामी...

RECENT POSTS

HOT NEWS