एक्सेल डेभलपमेन्ट बैंकको सिइओमा ईन्द्रकुमार कट्टेल नियुक्त
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको फागुन ३ गते बसेको २६९ औं बैंठकले कीर्तिपुर नगरपालिका – २ काठमाडौं निवासी कट्टेलाई...
विदेशमा गएर काम गर्ने सबैकाे निःशुल्क पीसीआर परीक्षण हुने
काठमाडौं । अबदेखि विदेशमा गएर काम गर्न जानेहरू सबै कामदारको पीसीआर परीक्षण निःशुल्क हुने भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई...
छिमेकी देशको सुरक्षामा प्रतिकूल असर पर्ने काम नेपालको भूमिबाट हुँदैन : अध्यक्ष नेपाल
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग स्वीकार्य नहुने बताएका छन्। समाजवादी प्रेस संगठनले शुक्रबार बिहान धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले नेपाल कुनै पनि सैन्य गठबन्धनमा समावेश हुन नसक्ने...
नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान पुनः शुरू हुने
काठमाडाैं । कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान यो सातादेखि पुनः शुरू हुने भएको छ ।
नर्भिक अस्पतालले कोभिडको तेस्रो लहर शुरू हुनुअघिदेखि प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट प्रत्येक शनिवार निःशुल्क...
चुनाव अघि लालपुर्जा नदिए सुकुम्वासीले भोट नहाल्ने भन्दै नगरपालिका घेराउ
विराटनगर । नेपाल बसोबास बस्ती संरक्षण समाजले चुनाव अघि लालपुर्जा नदिए सुकुम्वासीले भोट नहाल्ने भन्दै फागुन ११ गते नगरपालिका घेराउ गरेका छन्। पटक-पटक लालपुर्जाको आसमा उधारोमा भोट हाल्दै आएका भन्दै सुकुम्वासीहरूले आउने निर्वाचनमा लालपुर्जा...
रुस युरोपमा ठूलो युद्धको तयारीमा छ, तर हामी शान्ति चाहन्छौँ : युक्रेनी राष्ट्रपति
एजेन्सी । रुसले युरोपमा ठूलो युद्धको तयारी गरेको चेतावनी युक्रेनका राष्ट्रपतिले दिएका छन्।
दक्षिणपूर्वी युक्रेनका दुई क्षेत्रलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र राज्यको मान्यता प्रदान गरी त्यहाँ आफ्ना सैनिक पठाउने निर्णय गरेपछिको अवस्थाले युद्धको संकेत...
पर्यटन सद्भावना दूतमा सगरमाथा आरोही पत्रकार कल्पना महर्जन नियुक्त
इलाम । इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय...
रुसले युक्रेनमाथि गरेको आक्रमणबाट लज्जित
एजेन्सी । रुसी पत्रकार तथा नोबल शान्ति पुरस्कार विजेता दिमित्री मुरातोभले रुसले युक्रेनमाथि गरेको आक्रमणबाट लज्जित भएको बताएका छन्।
रुसको एउटा स्वतन्त्र प्रकाशन ‘नोभाया गजेट’ सम्पादन गर्ने मुरातोभले आफू र उनका सहकर्मीहरू यस आक्रमणबाट दुखी...
शुक्रबार सुन ताेलामै १ लाख नजिक पुग्याे
काठमाडौं । तोलामै १ लाख नजिक पुगेको सुनको भाउ शुक्रबार भने घटेको छ । बिहीबार प्रतितोला ९९ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार १ हजारले घटेर ९८ हजार कायम भएको छ । तेजाबी...
आजदेखि कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियाबाडी’ प्रदर्शन
काठमाडौं । शुक्रबार नेपाली कथानकल ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियाबाडी’ सिनेमा हलमा प्रदर्शन भएका छन्। आज शुक्रबारबाट यी दुई फिल्महरु नेपाली फिल्म हलमा प्रदर्शन सुरु भएका हुन्।
सुदर्शन थापाले निर्देशन गरेको ‘म...

























