अर्थतन्त्र धान्ने रेमिट्यान्स आप्रवाह घट्दै जानु चिन्ताजनक
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र धान्ने रेमिट्यान्स आप्रवाह घट्दै जानु चिन्ताजनक भएको उल्लेख गर्दै सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । रेमिट्यान्स आप्रवाह बढाउन सरकारले अन्य मुलुकको अनुभव...
क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति
मलंगवा । सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन...
विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा विरोध...
बलेफी हाइड्रोपावरको आइपिओ आवेदनको म्याद थप
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दाले यही फागुन १९...
बाह्र दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन
काठमाडौं । बाह्र दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहाेर विसर्जन हुन...
रेल गुडेपछि स्थानीय खुशीयाली छायाे !
महोत्तरी । टाढैसम्म सुनिने रेलको आवाज अहिले महोत्तरी र धनुषाका सर्वसाधारणका लागि मनोरञ्जनको विषय बनेको छ । यही फागुन सङ्क्रान्तिदेखि भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रित्तो रेल चल्न थालेपछि यस भेगमा उल्लास छाएको हो । दैनिक...
अन्तिम खेलमा फ्रेन्ड्स र शेर्पाले अंक बाँडे
काठमाडौं । सहिद ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्स र शेर्पाले १–१ गोलको बराबरी खेलेका हुन्।...
राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध दाङमा जिल्ला प्रशासन कार्यालय घेराउ
घाेराही। राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध दाङमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ।
विप्लव नेतृत्वको नेकपा सहित दाङमा कृयासिल कम्युनिस्ट पार्टीहरु नेकपा ( मशाल),नेकपा (क्रान्तिकारी माओवादी),नेकपा माले र दुई मोर्चा देशभक्त जनगणतान्त्रीक मोर्चा र राष्ट्रिय जनमोर्चाको...
साताको अन्तिम दिन नेप्से परिसूचकमा उच्च अंककाे गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। बुधबार १५ अंकले गिरावट आएको नेप्से बिहीबार ५८.९९ अंक घटेर २ हजार ६६१.४४ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ प्रतिशत...
ब्राजिलमा बाढीबाट २०४ जनाको मृत्यु
ब्राजिल । ब्राजिलमा केही दिनदेखि जारी रहेको भनिएको वर्षा र त्यसका कारण आएको पहिरोमा परेर कम्तीमा पनि २०४ जनाको ज्यान गएको छ । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको...
























