बानेश्वरमा राष्ट्रघाती एमसिसीविरूद्ध प्रदर्शन
काठमाडौं । बानेश्वरमा राष्ट्रघाती एमसिसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तानव सिर्जना भएको छ। एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी गराए ।
बिहीबारमा...
काेराेनाबाट एककाे निधन हुँदा १ सय ५१ जनामा सङ्क्रमणकाे पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा १५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा दुई हजार...
प्रम-एमाले अध्यक्ष ओलीबीच साँझ ७ बजे पुनः छलफल हुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट सकिएको छ। उनीहरुबीच बेलुका पुनः भेट हुने भएको छ।
कांग्रेस महामन्त्री गगन थापाले आजै बेलुका ७ बजे पुनः छल हुने बताए। 'ओलीले साथीहरुसँग...
रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रह
काठमाडाैं । रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले २०७८ फागुन ११ गते नेपालस्थित रुसी राजदुतावास वालुबाटार अगाडि प्रदर्शन गरेको छ । दिउँसो १ बजेदेखि आघा...
सैन्य कारबाही घोषणा गरेको केहीमै युक्रेनमा आक्रमण
काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले स्थानीय समय अनुसार पाँच बजेर ५५ मिनेटमा सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमा आक्रमण सुरु गरिएको छ।
युक्रेनी राजधानी किभमा आपत्कालीन साइरन बज्न थालेपछि मानिसहरूले राजधानी छोडिरहेका छन्। सडकमा...
राप्रपा एमसीसीको विपक्षमा : राजेन्द्र लिङ्देन
काठमाडौं । राप्रपाका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देनले आफ्नो पार्टी यथास्थितिमा एमसीसीको विपक्षमा रहेको बताएका छन्।
प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले देश र जनतालाई विभाजित गर्ने खालको क्रियाकलापको...
नेपाल एसियन कप छनोटमा कठिन समूहमा
काठमाडाैं । नेपाल एसियन कप छनोटको दोस्रो चरणमा समूहको चौथो स्थानमा रहेको थियो। अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइसम्मिलित समूहमा नेपालले २ जित र ६ हारसहित ६ अंक जोडेको थियो। नेपालले दुवै खेलमा चाइनिज...
आजकाे प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सरकारको आग्रहमा बैठक स्थगित भएको हो।
सरकारको आग्रहमा बैठक स्थगित भएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ। अर्को बैठकबारे केही बेरमै सूचना प्रकाशित हुने बताइएको छ। अर्को...
एमसीसीमाथि आज छलफल हुने भएपछि सुरक्षा व्यवस्था बढाईयो
काठमाडौं । संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आज छलफल हुने भएपछि सम्भावित विरोध प्रदर्शनलाई लक्षित गर्दै सरकारले काठमाडौंका विभिन्न स्थानमा सुरक्षा व्यवस्था बढाएको छ । विशेषगरी नयाँ बानेश्वर, पुतलीसडक क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति...
युक्रेनले पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको दाबी
काठमाडौं । युक्रेनले पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ ।
विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी युक्रेनी सेनाले गरेको हो ।
‘संयुक्त सेना कमाण्डका अनुसार...

























