सिल्भर माउण्टेन स्कुल अफ होटल मेनेजमन्टमा पहिलोपटक बिआइसिए कार्यक्रम शुरु
काठमाडौं । सिल्भर माउन्टेन स्कूलअफ होटल म्यानेजमेन्टले पहिलो पटक अन्तर्राष्ट्रिय पाककला बिआइसिएमा मा स्नातक कार्यक्रम शुरु गरेको छ । चार वर्षे बेलायतको क्वीन मार्गरेट विश्वविद्यालयसंग सम्बन्धन प्राप्त सो कार्यक्रम शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालयद्वारा समकक्षता...
निफ्राले प्राथमिक पुँजीको १०० प्रतिशतसम्म ऋणपत्र जारी गर्न पाउने
काठमाडाैं । एक मात्र पूर्वाधार विकास बैंक (निफ्रा) ले अब आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म ऋणपत्र जारी गर्न पाउने भएको छ । बुधबार एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले सञ्चित नोक्सानी बाँकी नरहेको र साधारण...
युक्रेनमा सैन्य कारबाही घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा
काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाही घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा पुगेको छ।
बिहीबार पुटिनले सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनका कतिपय स्थानमा बमबारी भइरहेको बीबीसीले जनाएको छ।
पुटिनको घोषणासँगै...
दुई बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी
बेनी । म्याग्दीमा दुई ठूला खानेपानी आयोजना सञ्चालनका लागि तयारी थालिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो ।
रघुगङ्गा–२ र...
प्रतिनिधि सभा बैठकमा अमेरिकी सहायता परियोजनाबारे छलफल हुने
काठमाडाैं । प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) बारे छलफल हुने भएकाे छ ।
संसदमा गएकाे आइतवार टेबल भएको एमसीसीमाथि भोलि छलफल हुने कार्यसूची संसद् सचिवालयले प्रकाशन गरेको छ । ‘माननीय अर्थमन्त्री...
सुरक्षित आवासको पर्खाइमा तालगाउँका बाढी प्रभावित
मनाङ । गत जेठ ३१ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् ।
चिसो मौसम कठ्याङ्ग्रिदै कटाएका बाढी...
शैलुङ साहित्यिक महोत्सव हुने
चरीकोट । आगामी साताको शुक्रबार दोलखाको शैलुङडाँडामा शैलुङ साहित्यिक महोत्सव २०७८ हुनेभएको छ । शैलुङ गाउँपालिकाले पर्यटकीयस्थल शैलुङडाँडाको प्रचारप्रसार एवम जिल्लामा साहित्यिक प्रवद्र्धनका लागि फागुन २० गते शुक्रबार महोत्सव गर्न लागेको गाउँपालिका अध्यक्ष भरत दुलालले...
नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा
जनकपुर । जयनगर–कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन् । सो मार्गमा चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन...
हरीको गोलीबाट गाँजा तस्करको मृत्यु
कलैया । प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ। बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ...
आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने
काठमाडौं । आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको छ । संस्कृति,...

























