देशैभर राष्ट्रघाती एमसीसी विरुद्ध मशाल जुलुस प्रदर्शन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा काठमाडौं उपत्यकासहित देशैभर मशाल जुलुस प्रदर्शन गरेको छ । शुक्रवार प्रहरी अवरोध छिचोल्दै काठमाडौं उपत्यकाको चावहिल, भक्तपुरको कमलविनायक, ललितपुरको...

नेपालमा हाल १० हजार ९० जना सक्रिय सङ्क्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन हजार...

शिवरात्रिका दिन पशुपतिमा करिब १० लाख दर्शनार्थी आउने अनुमान

काठमाडौं। यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषले  पत्रकार सम्‍मेलन गरेर करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको...

घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने

काठमाडौं । सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ९मन्त्रिस्तरीय निर्णय गर्दै० रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल...

बलम्बुमा बालकको शव फेला

काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि –१२ खुसीखोलामा डुबिरहेका अवस्थामा मंगलबार बालकको शव फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले...

गाउपालिकाका अध्यक्ष राणा र प्रमुख प्रशासकीय अधिकृत थापालाई कालोमोसो दल्याे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्युठानले मल्लरानी गाउपालिकाका अध्यक्ष अमरध्वज राणा र सोही गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई कालोमोसो दलेको छ। सो पार्टीले मल्लरानी गाउपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतलका बिषयमा स्थानीय जनताको व्यापक...

अति आवश्यक काममा बाहेक युक्रेन नबस्न अनुराेध

काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो...

आज सुनको मूल्य रु ९६ हजार ५ सय कायम

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे । नेपाल सुनचाँदी...

हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने

लण्डन । बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी...

गृहमन्त्री खाण प्रधानमन्त्रीको सन्देश लिएर ‘प्रचण्ड’ र केपी ओली निवास पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाण दौडधुपमा लागेका छन्। बुधबार बिहान गृहमन्त्री खाण प्रधानमन्त्रीको सन्देश लिएर सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार र नेकपा एमाले...

RECENT POSTS

HOT NEWS