सेनाका सकल दर्जा प्रकृति संरक्षणमा ११४ जनाकाे निधन

काठमाडौं । नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न–भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने...

काठमाडौंको फोहोर उठाउन केही दिन लाग्ने

काठमाडौं । काठमाडौंको फोहोर एक हप्ता बित्दा पनि उठ्न सकेको छैन । सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै छ किलोमिटर सडक मर्मत कार्य गर्नुपरेकाले फोहोर उठ्न नसकेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान...

धरानमा भेटिएको शव दीपक सिग्देलको

धरान । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आँपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५...

नेपालकाे आफ्नै भर्चुअल मुद्राको तयारीमा जुट्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा ९डिजिटल करेन्सी० ल्याउने तयारी गरेको छ । हाल प्रयोगमा रहेको भौतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो । त्यसका...

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाकोआईपीओ खुला

 काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका...

नेपालकाे टी–२० विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौं । सन् २०२२ मा अष्ट्रेलिया हुने टी–२० विश्वकपमा पुग्ने नेपालको सपनामा अधुरो रहेको छ । ओमान स्थित अल अमिरात क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो । युएईले दिएको १७६...

एमसीसी सम्झौता जनतासमक्ष लगिने : काँग्रेस बागमती प्रदेश

सिन्धुपाल्चोक । नेपाली काँग्रेस बागमती प्रदेशले एमसीसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ । सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न भएको काँग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले एमसीसीबारे...

काेराेनाका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले राजनीतिकर्मीले जानकारी लिनु्पर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं ।  राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताका छन्। काठमाडौंमा मंगलबार आयोजित कोभिड १९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता सम्बन्धी एक...

देशभरका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा निःशुल्क इन्टरनेट

काठमाडौं । देशभर रहेका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट जडानको काम सम्पन्न भएको छ । पाँच हजार २३३ माध्यमिक विद्यालय र चार हजार चार हजार १२२ वटा स्वास्थ्य संस्थामा दुई वर्षसम्मका...

२ सय ८९ ग्रामको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि

इजरायलका किसानले फलाएको २८९ ग्रामको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि पाएको छ । यो स्ट्रबेरीको उत्पादनका लागि चाँहि एरियल नामका किसानले १ वर्ष बिताएका थिए । यो स्ट्रबेरी एरियल परिवारको मध्य इजरायलमा रहेको खेतबाट सन्...

RECENT POSTS

HOT NEWS