राष्ट्रघाती एमसीसी कारण जसपामा विवाद चुलिँदै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद गहिरिँदै जाँदा एक पक्षले हस्ताक्षर संकलन गर्ने अनि अर्को पक्षले काउन्टर बैठक बोलाउनेसम्मको परिस्थति सिर्जना भएको छ। सोमबार...

नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसक्याे

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४...

चोभारकाे भूतखेलमा सुक्खा बन्दरगाह भन्सार कार्यालय

काठमाडाैं । ‘भन्सार ऐन २०६४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी चोभार भूतखेल गाविस हाल कीर्तिपुर नगरपालिका-६ स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय, चोभारले ओगटेको चार किल्लाभित्रको क्षेत्रलाई भन्सार क्षेत्र तोकिएको छ,’ सोमबार...

देशभर १० हजार ७४७ जना सक्रिय सङ्क्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई...

नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै अधिवक्ता पोख्रेलद्धारा सर्वोच्चमा रिट दायर

काठमाडौं । अधिवक्ता आचार्य तुलसीराम पोख्रेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गरी पाउँ भनि सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पोख्रेलले सनातन व्यवस्थाको बारेमा संविधान आँफैमा बाझिएको र...

युक्रेन-रुस तनावका कारण बढ्याे तेलको मूल्य

किभ ।  युक्रेन-रुसबीचको तनाव बढ्दै गएपछि तेलको मूल्य बढेको छ। युक्रेन-रुस तनावले विश्‍वभरको आपूर्ति श्रृंखला भत्किने भयका कारण माग बढेपछि तेलको मूल्यमा वृद्धि भएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बेन्चमार्कमा कच्चा तेलको मूल्य सात...

सेयर बजार मापक नेप्से परिसूचक वृद्धि

काठमाडौं ।  सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ। सोमबार २५.४१ अंक बढेको नेप्से परिसूचक मंगलबार १७.४२ अंक बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स...

नेपालले विश्वकप छनोट सेमिफाइनलमा युएईविरूद्व पहिला फिल्डिङ गर्दै

काठमाडौं  । नेपालले आईसीसी टी–२० विश्वकप छनोटको पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा भएको टसमा युएईका कप्तान अहमद राजाले केहीबेर पछि सुरू हुने खेलका लागि...

ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० हराए

ब्रासिलिया । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको सङ्ख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट...

पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउँछाै : मन्त्री आले

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन्। मंगलबार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री...

RECENT POSTS

HOT NEWS