अस्पतालबाट संस्कृतिविद् सत्यमोहन जोशी डिस्चार्ज

काठमाडौं  । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएका जोशी सोमबार डिस्चार्ज भएका हुन्। जोशीको छातीमा निमोनिया देखिएको थियो। उपचारका क्रममा उनको मुटु र पिसावमा समस्या देखिएको...

आइएमई पे र एभरेष्ट बैंक लिमिटेडबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘ आइएमई पे ’ र ‘ एभरेष्ट बैंक लिमिटेड ’  बीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको निम्ती गरेको यस...

पेट्रोलियम पर्दाथको कारोबारमा वृद्धि, छ महिनामा ६५ अर्बको इन्धन आयात

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो छ...

एमसिसी सदनमा टेबुल गर्न सभामुख बाधक नबन्ने

काठमाडौं । सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्। सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक...

आज सेयर बजारमा झिनाे अंकले सुधार

काठमाडाैं । आइतबार एक सय अंकले घटेकाे सेयर बजारमा सोमबार भने झिनो सुधार आएकाे छ।  बजार आज ०.०८ अंकले उकालो लागेर नेप्से परिसूचक २७ सय दशमलव ९८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया...

नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । आइतबार पनि सुन सोही मुल्यमा खरिद विक्रि...

सप्तरीका पत्रकार बैद्यनाथ झा गोतामे पत्रकारिता पुरस्कारबाट पुरस्कृत

वीरगञ्ज। पत्रकार गोपालभन्द्र गौतम प्रतिष्ठानले प्रदान गर्दैआएको गोतामे पत्रकारिता पुरस्कारबाट यस वर्ष सप्तरीका पत्रकार बैद्यनाथ झा पुरस्कृत हुनुभएको छ । स्वर्गीय पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारबाट यस वर्ष सप्तरीबाट प्रकाशित हुने आजको...

प्रधानमन्त्री देउवाले गरे चुच्चे नक्साकाे अस्वीकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकारले राष्ट्रिय सहमति गरी संसदबाट समेत अनुमोदन गराएको चुच्चे नक्सा नेपाली कांग्रेसका सभापति एवं वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन । उनले प्रधानमन्त्रीका...

मुलुकमा दुई लाख १६ हजार ११८ जनाले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार...

Pakistan-Nepal bilateral relations

Sunday, Ambassador of Pakistan to Nepal H.E Syed Haider Shah called on former Prime Minister Mr. KP Sharma Oli, Chairman CPN-UML at the latter's residence in Balkot, Bhaktapur. It was a courtesy call as...

RECENT POSTS

HOT NEWS