देउवा सरकारले पत्रकारकाे पारिश्रमिक निर्धारण समिति खारेज गरेकाे प्रति महासंघकाे आपत्ती
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले पत्रकारहरूको पारिश्रमिक निर्धारण गर्न गठन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने भएको छ ।
गत १६ मंसिरमा मुख्य सचिव शंकर बैरागीको अध्यक्षतामा बसेको बैठकले सूचना तथा सञ्चार प्रविधि...
आज लुम्बिनी प्रदेशमा बिदा
दाङ । प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा स्थायी राजधानी दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रदेश...
बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय
अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका-९ वतन भई काठमाडौं महानगरपालिका-
२६ सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्शन...
एकै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले एकै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा दिन थालेको छ । स्थानीयवासीलाई सहज सेवा प्रवाह गर्ने गरी पालिकाले एक भवनबाट सेवा दिन सुरु गरिएको हो ।
यहाँको वडा नं २...
बोनस शेयर समयमै सूचीकृरण गराउन आग्रह
काठमाडौं । प्रदेश पाँच शेयर लगानीकर्ता फोरमले आस्बा शुल्क निशुल्क गर्न सम्बन्धीत कम्पनीहरुलाई आग्रह गरेको छ । फोरमले विज्ञप्ती जारी गर्दै सार्वजनिक निष्कासनका धितोपत्र खरिदको लागि तिर्नुपर्ने आस्बा शुल्क निशुल्क गर्न माग गरेका हुन...
ट्याक्टर दुर्घटनामा परी १ को मृत्यु, २ घाइते
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ ।
दुर्घछनामा चालक सहित २ जना घाइते भएका छन् । गम्भीर घाइते भएका सप्तरीकै छिन्नमस्ता गाँउपालिका–३ का...
देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा
काठमाडौं – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७...
बालुवाटारमा प्रम देउवा प्रचण्ड र नेपालबीच एमसिसीबारे छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसिसी) बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसिसी परियोजनालाई कसरी अगाडि...
सुनको भाउ तोलामा १२ सय रुपैयाँका दरले बढ्याे
काठमाडौं । अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा १२०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १२०० रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम...
नेकपा दाङद्वारा २७औ जनयुद्ध दिवस बिबिध कार्यक्रमको आयोजना गरि मनायाे
घोराही । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरपालिका १६ नं. वडा कमिटीले विभिन्न खेलकूद प्रतियोगिताको आयोजना गरि २७ औं जनयुद्ध दिवस मनाएको छ । कमिटीले सोमबार घोराहीको कपासीमा घैंटा फोड र कुर्सी दौड...

























