एमसीसीविरुद्ध भोलि १२ बजे माइतिघर मण्डलामा हाम्रो नेपाल हामी नेपालीले विरोध प्रदर्शन गर्ने

ज्ञानेन्द्र शाहीद्वारा संसदमा अनुपस्थित नहुन सांसदहरुलाई चेतावनी काठमाडौं, ३ फागुन । भोलि संसदमा टेबुल हुन लागेको अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हाम्रो नेपाल हामी नेपालीले विरोध कार्यक्रमको आयोजना गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स...

नेप्से ५३.३० अंकले बढेर दुई हजार ७५४.२८ पुग्याे

काठमाडौं  ।  मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढैको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक मंगलबार ५३.३० अंकले बढेर दुई हजार ७५४.२८ पुगेको छ। यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.८३ अंकले बढेर...

आयुर्वेद चिकित्सक संघको महाधिवेशन स्थगित

काठमाडाैं ।  नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित भएको छ। माघ २१ र २२ गतेको लागि निर्धारित दशौं राष्ट्रिय महाधिवेशन विश्वव्यापी कोरोना महामारीको कारण स्थगित गर्नुपरेको संघले जनाएको छ। 'विश्वव्यापी कोरोना महामारीको कारण सरकारी...

कोभिड खोपको विषयमा झुट बोलेको भन्दै स्वास्थ्य मन्त्री खतिवडाको राजीनामा

काठमाडौं । कोभिड खोपको विषयमा झुट बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै...

मुलुकमा चार लाख ३८ हजार ८१ जनाले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार...

फुटबलर मनिष डाँगी डिस्चार्ज

काठमाडौं । मछिन्द्र फुटबल क्लबका खेलाडी मनिष डाँगी उपचार पछि डिस्चार्ज भएका छन्।   सहिद स्मारक ए डिभिज लिगको शनिबार भइरहेको खेलको क्रममा डाँगी घाइते भएका थिए। उनी मैदान प्रवेश गरेको ३ मिनेट नबित्दै हेडिङ...

पारिश्रमिक निर्धारण समिति खारेजीको प्रक्रिया अघि बढाएको प्रति प्रेस चौतारी नेपालकाे आपत्ति

काठमाडौं । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेजीको प्रक्रिया अघि बढाएको प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ । श्रमजीवि पत्रकार ऐन, २०५१ अनुरुप सञ्चारमाध्यमहरूले न्यूनतम पारिश्रमिक अझैसम्म पनि उपलब्ध नगराएको अवस्थामा समितिनै खारेजीको प्रक्रिया...

प्रधानमन्त्री देउवाले एमसिसीका पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर अनुमोदन गर्ने

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्‍बा६ अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ। कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उहाँले...

अनलाइनबाट आफ्नो मतदाता परिचयपत्र हेर्ने तरिका

काठमाडौं । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । यसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ । निर्वाचन आयोगले...

RECENT POSTS

HOT NEWS