आगामी मधेस प्रदेशसभा बैठक फागुन १० गते बस्दै

काठमाडाैं । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मंगलबार बस्ने भएको छ। प्रदेशसभा सचिवालयले फागुन १० गते मंगलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो। आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष...

देउखुरीमा पनि बन्दको प्रभाव, बिहानै देखि चोक चोकमा

दाङ । ६ बाम दलहरु - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले आज नेपाल बन्द गरेको हुन्। नेपाल...

आज स्वस्थानी व्रत समापन

काठमाडाैं ।स्वस्थानी व्रत समापन आज  हुने भएकाे छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक कथावाचन गर्ने स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने...

उपत्यकामा नयाँ सहर निर्माण गर्न रोक्का गरिएकाे जग्गा फुकुवा हुने

काठमाडाैं । नयाँ सहर निर्माणका लागि रोक्का राखिएको जग्गा फुकुवाको प्रक्रिया सुरु भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले ४ वटा नयाँ सहर निर्माण गर्न रोक्का राखेका जग्गा फुकुवा गर्ने प्रक्रिया सुरु गरेको हो...

बैंकवित्तले निक्षेपको व्याज बढाएसँगै कर्जाको व्याज बढ्ने

काठमाडौं । कर्जाको व्याजदर अत्याधिक बढ्ने प्रक्षेपण गरिएको छ । बैंकवित्तले निक्षेपको व्याज बढाएसँगै कर्जाको व्याज बढ्ने भएको हो ।  नेपाल बैंकर्स संघको कार्यसमितिको  बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर फागुनदेखि लागू हुनेगरि...

सत्तारुढ दलले एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकपछि कांग्रेसले सात पृष्ठको १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको हो । कांग्रेस...

एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने

काठमाण्डौ  / नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा...

रियलमी ९ प्रो सिरिज विश्वभर सार्वजनिक

काठमाडौं । रियलमीले आज रियलमी ९ प्रो सिरिजका स्मार्टफोन विश्वभर एकसाथ सार्वजनिक गर्ने भएको छ । यो सिरिज अन्तर्गत कम्पनीले रियलमी ९ प्रो, रियलमी ९ प्रो प्लस र रियलमी ९आई फोन ल्याउने बताइएकाे छ...

वाग्मती सरकारले फागुन अन्तिमदेखि प्रदेश खेलकुद आयोजना गरिने

मकवानपुर  । वाग्मती प्रदेश सरकारले फागुन अन्तिम सातादेखि प्रदेश खेलकुद प्रतियोगिता–२०७८ आयोजना गर्ने भएको छ । फागुन २८ देखि चैत ५ सम्म हुने प्रतियोगितामा आठ खेल समावेश हुने प्रदेश खेलकुद विकास परिषद् हेटौंडाले जनाएको छ । परिषद्का...

एमसीसी सम्झौताबिरुद्ध आजको नेपाल बन्द आक्रामक हुने संकेत ! गृह मंत्रालयको कडा उर्दी !!...

काठमाडौं  / एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै सडक आन्दोलन गर्दै आएका ६ बाम पार्टीहरुले आज ४ गते नेपाल बन्दको घोषणा गरेका छन् ।सरकारले जसरी पनि एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । बन्द...

RECENT POSTS

HOT NEWS